महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” सार्वजनिक

27 Nov 2019

महिला माथि भएका भेदभाव, हिंसा र असमानताको बारेमा विश्लेषणात्मक पुस्तक अन्वेषी २०७६ ओरेकको वेवसाइट मार्फट पढ्न र डाउनलोड गर्न सकिन्छ । अन्वेषी नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलित, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक हो । सर्भेक्षणमा आधारित यो पुस्तक ओरेक नेपालले सन् २००८ बाट वर्षेनी प्रकाशन गर्दै आइरहेको छ ।

डाउनलोड गर्नकालागि यहाँ क्लिक गर्नुहोस् ।
http://worecnepal.org/publications/67/2019-11-27