WOREC Nepal

नयाँ

विश्व शान्ति दिवसका अवसरमा शान्ति ¥याली

“दिगो शान्ति र राजनीतिक स्थिरताका लागि सबैको प्रतिवद्धता र जवाफदेहिता” नाराका साथ नागरिक समाजका ३२ वटा शान्ति र मानवअधिकारका क्षेत्रमा कार्यरत संघ संस्था र संजालहरुको आयोजनामा करिब ५०० जना महिला, युवाहरुको सहभागितामा सबैले सेतो टिसर्ट र नीलो फेट्टामा शान्ति, सुरक्षाको ग्यारण्टी जस्ता विभिन्न नाराका साथ प्रभापफेरी सम्पन्न भएको छ ।

Filed under:

रजनी शाहीका सम्बन्धमा ध्यानाकर्षण पत्र

मिती २०६९ असार २० अपहरणशैलीमा परिवारले ओरेक नेपालका कर्मचारीबाट जर्वजस्ती लगेका रजनी शाहीको अवस्था जानकारी गराइ माग गर्न असार २३ गते गरिएको पत्रकार सम्मेलन पश्चात उनीसँग भेटघाट पश्चात् परिवारले आफैसँग राखेका थिए । रजनी शाही समलिङ्गी महिला भएको पहिचान भए पश्चात् यौन अल्पसंख्यकहरुको हक र अधिकारका लागि काम गर्ने संस्था मितिनी नेपालले यस विषयमा फलोअप गर्दै आइरहेको पनि अवगत गराउदछौं । मितिनी नेपालको अनुसार रजनी शाहीलाई असार २४ गते देखिनै परिवारले भेटघाट गर्न नदिई काठमाण्डौं बाहिर लगेको तर रजनी शाहिको साथी प्रेम कुमारीले रजनीको ज्यानको सुरक्षाका लागि विभिन्न अधिकारकर्मीहरुलाई अनुरोध गर्ने र मितिन

Filed under:

आर्थिक सामाजिक साँस्कृतिक अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न

जनकपुर, श्रावण ८, धनुषा जिल्लामा मानव अधिकारका क्षेत्रमा कार्यरत महिला फेडेरेशन, युवा फेडेरेशन, विभिन्न क्लब, कृषक समुह र विभिन्न संघ संस्थाका व्यक्तिहरुलाई यहि श्रावण ६ गते देखि ८ गतेसम्म मानवअधिकारको अवधारणा, लैगिंक विभेद, गरिबीको विश्लेषण गर्दै मानवको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको अवधारणागत स्पष्टताका लागि आयोजित तालिम आनन्द होटलमा ओरेक नेपालको धनुषा शाखाको आयोजनामा सम्पन्न गरियो । उक्त तालिममा धनुषाका विभिन्न गाविसमा महिला हिंसा विरुद्ध कार्यरत महिला, महिला मानवअधिकार रक्षकहरु, युवाहरु, कृषक समुहका सदस्यहरु, मानवअधिकारका क्षेत्रका कार्यरत विभिन्न संस्थाका ३० जनाको सहभागितामा सम्

Filed under:

स्वतन्त्र न्यायलयकै हाताभित्रबाट अपहरणशैलीमा एक महिलालाई जर्बजस्ती लछार पछार पार्दै लगेको र हालसम्म जानकारी नआएको प्रति गम्भिर ध्यानकर्षण

मिति ः २०६९ असार २१, अदालतमा हाजिर हुन गएका बेला जिल्ला अदालत काठमाण्डौ हाता भित्रबाट नै रजनी शाही माथि लछार पछार पार्दै अपहरण शैलीमा परिवार र आफन्त भनिने ३० जना जतिको समुहले आज सम्म पत्ता नलाग्ने गरी गायब बनाएको प्रति हाम्रो गम्भिर ध्यानाकर्

Filed under:

OUR BODIES OURSELVES MOUNTS NATIONAL CAMPAIGN TO CHALLENGE POLITICAL ATTACKS ON REPRODUCTIVE HEALTH

BOSTON, June 25, 2012, —Our Bodies Ourselves (OBOS) today is launching a national education campaign — "

Filed under:
Syndicate content