WOREC Nepal

Topic “News”

आर्थिक सामाजिक साँस्कृतिक अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न

जनकपुर, श्रावण ८, धनुषा जिल्लामा मानव अधिकारका क्षेत्रमा कार्यरत महिला फेडेरेशन, युवा फेडेरेशन, विभिन्न क्लब, कृषक समुह र विभिन्न संघ संस्थाका व्यक्तिहरुलाई यहि श्रावण ६ गते देखि ८ गतेसम्म मानवअधिकारको अवधारणा, लैगिंक विभेद, गरिबीको विश्लेषण गर्दै मानवको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको अवधारणागत स्पष्टताका लागि आयोजित तालिम आनन्द होटलमा ओरेक नेपालको धनुषा शाखाको आयोजनामा सम्पन्न गरियो । उक्त तालिममा धनुषाका विभिन्न गाविसमा महिला हिंसा विरुद्ध कार्यरत महिला, महिला मानवअधिकार रक्षकहरु, युवाहरु, कृषक समुहका सदस्यहरु, मानवअधिकारका क्षेत्रका कार्यरत विभिन्न संस्थाका ३० जनाको सहभागितामा सम्

Filed under:

OUR BODIES OURSELVES MOUNTS NATIONAL CAMPAIGN TO CHALLENGE POLITICAL ATTACKS ON REPRODUCTIVE HEALTH

BOSTON, June 25, 2012, —Our Bodies Ourselves (OBOS) today is launching a national education campaign — "

Filed under:

जेष्ठ १४ भित्रै लैगिंकमैत्री संविधान जारी गर्न महिलाहरुको माग

जेष्ठ १४ भित्रै सर्वोच्चको आदेशको पालना गर्दै लैगिंकमैत्री संविधान जारी गर्नका लागि महिला अधिकारकर्मीहरुले संविधान सभा र राजनीतिक पार्टीहरुसँग माग गरेका छन् । शान्ति र संविधानका लागि महिला दबाव अभियानले मिति २०६९ जेष्ठ १२ गते आयोजना गरेको  बृहत खबरदारी ¥याली र कोणसभा कार्यक्रममा सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले सोको माग गरेका हुन् । 

Filed under:

मोरङ्गमा विभिन्न माग राखी आवहान गरिएको बन्दको क्रममा जिल्लाको अवस्था

विगतका केही दिन देखि देशको अन्य भाग झै मोरङ्गमा पनि विभिन्न पक्षले गर्दै आएको बन्दका कारण यातायातका साधन, कलकारखाना, विद्यालय लगायतका सबै क्षेत्रहरु ठप्प भएको छ । औपचारिक रुपमा बन्द हड्तालको अनुगमन गरिएको छैन तथापि परिस्थिति यपर नजर राख्ने काम भने गरिएको छ । यस जिल्लामा निम्न अनुसारको समुह÷संगठनको बन्दको प्रभाव पर्दै आएको छ ः 

Filed under:
Syndicate content