WOREC Nepal

Topic “News”

महिलामैत्री संविधानका लागि धर्ना

महिलामैत्री संविधानका लागि शान्ति र संविधानका लागि महिला दवाव अभियानले दैनिक धर्ना बस्ने आह्वान गरे अनुरुप आज पनि कोटेश्वरमा जम्मा भई मीनभवन सम्म ¥याली गर्ने योजना अनुरुप उपत्यकाका विभिन्न स्थानबाट महिलाहरु दुइ तीन घण्टा हिडेर कोटेश्वरमा त जम्मा भए तर त्यहा जनजातिका आन्दोलनकारीहरुले व्यानर निकालेर हिड्न र संगठित भई बस्न पनि दिएनन् । लोकतान्त्रिक नेपालमा शान्तिपूर्वक महिलाहरुले पनि आफ्ना माग राख्न पाउछन् भनी महिला अधिकारकर्मीहरुले सम्झाउन खोज्दा पनि आन्दोलनकारीहरुले आज सडक हाम्रो कब्जामा छ कसैले केहि गर्न पाउदैन भनी बल प्रयोग गर्ने अवस्था सृजना भएको थियो । महिलाअधिकारकर्मीहरुले आफ्ना साथीहरु

Filed under:

ध्यानाकर्षण पत्र

मिति ः २०६९÷१÷२७ गते

Filed under:

Attention Letter

This is to bring to your notice that Nepal Government demolished the squatters residing along the riverside of Bagmati River, Thapathali Kathmandu using dozers in early morning at about 5 am without prior notice on 8th May, 2012. Thousands of security forces have beaten and taken them out vehemently; the squatters of two hundred and 48 houses are compelled to stay without shelter and are starving. The security forces arrested more than 3 dozen people including students in uniform. The arrested people include 1 disabled and 1 with 80 years of age.

Filed under:

यूवा सामाजिक मंच २०६९

सिरहा जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न १ दर्जन भन्दा वढि संघ संस्थाहरुको आयोजनामा मिति २०६९÷२३ र २४ थतेका दिन वृहत यूवा सामाजिक मन्च सम्पन्न भएको छ । महोत्तरी, सप्तरी, सिरहा, धनुषा तथा उदयपुका ४०० यूवाहरुको सहभागीतामा सम्पन्न भएको उक्र कार्यक्रममा पहिलो दिन उद्घाटन सत्र, कार्यपत्र प्रस्तुतिकरण सत्र तथा राजनैतिक विश्लेषक सि के लालद्धारा नेपालका यूवा तथा राष्ट्रियता र सांस्कृतिक सत्र गरी जम्मा ४ भागमा कार्यक्रमको खाका तयार गरी सोही अनुसार कार्यक्रम गरिएको थियो । कार्यक्रममा ओरेक नेपालका अध्यक्ष सरज गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिका

Filed under:

युवा सामाजीक मञ्च २०६९

युवा घोषणापत्र लहान –२०६९

Filed under:

महिला अधिकारकर्मीहरुको भेला टर्कीको स्तानबुलमा हलिक

बैशाष ७ गते देखि शुरु भएको विश्वका १४० देशका २००० भन्दा बढी महिला अधिकारकर्मीहरुको भेला टर्कीको स्तानबुलमा हलिक कंग्रसहलमा भएको छ । महिला अधिकार र विकासका लागि संगठित महिलाहरुको अन्तराष्ट्रिय संजालले (एवीड फोरम AWID Forum) यस वर्ष महिला अधिकार र न्यायका लागि अर्थशास्त्रिय दृष्टिकोणबाट विश्लेषण गर्ने प्रमुख उद्देश्य रहेको छ ।
 

उद्देश्यहरु ः

महिला अधिकारका मुद्दा, अनुभव र सवालहरुलाई संवोधन गर्न अर्थशास्त्रीय शक्तिको भुमिका र प्रभावको बारेमा जानकारी
महिला समुह, महिला आन्दोलन र सामाजिक आन्दोलन पुलको रुपमा प्रस्तुत गर्ने 

Filed under:

Women’s Forum 18th-21st March, 2012

Women in Nepal considered as second-class citizens and targets of multiple forms of discrimination are unfortunately still bearing the brunt of this archaic approach to structuring society.

Filed under:
Syndicate content