Tribunal

Sexual violence on women: Women’s tribunal on sexual violence on women during conflict

08 Dec 2014

8th Dec, 2014 Sexual violence on women: Women’s tribunal on sexual violence on women during conflict- Nepal On November 8th, 2014 WOREC Nepal in coordination with National Alliance for Women Human right defenders, Nagarik Awaj and Advocacy Forum organized Women’s Tribunal on sexual violence on women during the conflict period in National Human Right Commission, Nepal. In the tribunal ten women experiencing sexual violence during the conflict period shared their case stories where Honorable chairperson Mr. Anup Raj Sharma, Honorable Mohana Asnsari, representatives of Nepal Government, journalists, country director of Amnesty International including Women Human Right Defenders, Human Right Activists and Civil Society Organisations participated. Similarly, Ms. Roshmi Goswami, from North East Network, India, Ms. Kumi Samuel, Women and Media Collective, DAWN, Sri Lanka , Dr. Lesley Ann Foster, South Africa, Ms. Tessa Khan- APWLD, Ms. Rita Thapa, Nepal and Grace Harbour- International Criminal Tribunal for the former Yugoslavia participated as the Jurors. In Women’s Tribunal a space was provided to the survivors of sexual violence where they shared their experiences, pain, atrocities what they have gone through. The international Jurors and other representatives perceived the voices of the survivors and presented the verdict (recommendations) to provide justice to the survivors of sexual violence during conflict to the Honorable chairperson of National Human right Commission. The chairperson committed to take necessary initiations to address these issues with Nepal Government based on existing laws and policies. 

महिलामाथि हुने यौन हिंसा ः विषेशत द्धन्द्धकालमा भएका यौन हिंसाका घटना विरुद्ध “महिला इजलाश”
२०७१ मंसिर २२   गते   ओरेक,   महिला   मानवअधिकार रक्षकहरुको राष्टिय संजाल , नागरिक आवाज र एड्भोकेशि फोरमको संयुक्त आयोजनामा द्धन्द्धकालमा भएका यौन हिंसा विरुद्धको “महिला इजलाश” राष्ट्रिय मानवअधिकार आयोगको सभा कक्षामा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न जिल्लाका द्धन्द्धकालमा यौन हिंसाबाट प्रभावित
१० जना महिलाहरुले आफुमाथि भएका यौन हिंसाका घटनाबारे सुनवाई गर्नु भएको थियो । कार्यक्रमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननिय अनुपराज शर्मा, सदस्य माननिय सदस्य मोहन अन्सरी लगायत अन्य माननिय सदस्य ज्यहरु, नेपाल सरकारका प्रतिनिधीहरु, पत्रकार ज्यूहरु, एम्नेष्टि इन्टरनेशल नेपालका प्रमुख ज्यू लगायत विभिन्न महिला अधिकारकर्मिहरु, मानवअधिकारकर्मि र नागरिक समाजका सदस्य ज्यू हरुको सहभागिता रहेको थियो । त्यसैगरि यस महिला इजलाशमा अन्तराष्ट्रिय निर्णायक मण्डलीका निम्न सदस्यहरुको सहभागिता रहेको भएको थियो ः रोशमी घोसामी , नथ्र इस्ट नेटर्वक , इन्डिया, कुमि स्यामुल , वमन एक मिडिया कलेक्टीभ डि ए डब्लु एन,श्रीलंका, डा. ऐजली एनफोस्टर , दक्षिण अफ्रिका, टेशा खान, एपिडब्लुएडी , रिता थापा ,नेपाल, ग्रेस हारबोर , इन्टरनेशनल क्रिमिनल टा्रइबुनल फर द फरमर यूगोस्लाभिया रहनु भएको थियो ।

द्धन्द्धकालमा भएका यौन हिंसा, शोषण, दुव्यवहार र बलात्कारबाट प्रभावित महिलाहरुले आफुमाथि भएका घटनाका बारेमा खुलेर भन्न सकुन र उनिहरुको घटनालाई सरकारले सम्बोधन गरिएको भन्ने प्रमुख उद्देश्यका साथ यो महिला इजलाशको आयोजना गरिएको थियो । कार्यक्रममा सुनाईएका सबै घटनाहरुलाई
समेटि निर्णयक मण्डलीका सदस्य ज्यूहरुले नेपालका निती, नियम , ऐन र कानुनमा आधारित हुदै अन्तराष्ट्रिय अनुभाव र कानुनलाई समेत आधारमानि आफ्नो सुझाव
राष्ट्रिय मानव अधिकार आयोगका माननिय अध्यक्ष ज्यू समक्ष सुझाव प्रस्तुत गरेको
 
छ । निर्णय मण्डलका सदस्यहरुबाट आएका कुरालाई मानवअधिकार आयोगका माननिय अध्यक्ष ज्यूबाट आयोगले यि मुद्दाहरु सम्बोधनका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास गर्नुका सार्थ नेपाल सरकारका निती निर्मातहरुसंग पनि यस्ता जघन्य घटनाहरुको सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता प्रस्तुत गर्नु भएको छ

Tribunal on Sexual violence on women_English.pdf

Tribunal on Sexual violence on women_NP.pdf