Slider

.

06 Apr 2020

महिला तथा किशोरीमाथि हुने हिंसा र
स्वहेरचाह तथा तनाव व्यवस्थापनका लागि मनोविमर्शकर्ताहरुले तपाईलाई परामर्श, सल्लाह तथा सुझाव मार्फत सहयोग गर्नसक्नुहुन्छ ।
परामर्शका लागि ओरेकको निशुल्क हटलाइन नम्बरमा फोन गर्नुहोस् ।
१६६००१७८९१०
(नेपाल टेलिकमको नेटर्वकबाट
यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन)
साथै काठमाडौं, मोरङ्ग, सुनसरी, सिरहा, धनुषा, उदयपुर, महोत्तरी, दांग, कैलाली, महोत्तरी, रुकुम, बर्दिया जिल्लाका ओरेकका मनोविमर्शकर्ताका मोबाइलमा समेत तपाईले सम्पर्क गर्न सक्नुहुनेछ ।