कैलाली जिल्लामा महिलामाथि हुने हिंसाका घटनाका प्रभावितलाई आवश्यक सुरक्षा आवास सेवालाई सुचारु राख्नका लागि सबै स्थानीय तहका जनप्रतिनीधिहरुसँग समन्वय तथा सहकार्य गरेर गौरीगंगा नगरपालिकामा सुरक्षा आवास सञ्चालन गरिएको छ । ओरेक तथा नगरपालिकाको साझेदारीमा सुरुभएको सुरक्षाआवासले प्रभावितको सुरक्षितरुपमा जीवनयापन गर्न पाउने, आवश्यक सेवा प्राप्त गर्ने र न्यायमा पहुँच अभिवृद्धि गर्नेछ ।
हाल सुरक्षा आवासबाट हिंसा प्रभावित महिलाहरुले सेवा लिइराख्नुभएको छ । कैलालीमा लकडाउन सुरुभएको समयदेखि बैशाख ११ सम्ममा ५ वटा बलात्कार सहित १६ वटा महिलामाथि भएका हिंसाको घटनाहरु ओरेकले अभिलेखिकरण गरेको छ ।
ओरेकले लामो समयदेखि महिलामाथि हुने हिंसाको सम्बोधन, सेवा प्रवाह, यसको रोकथाम तथा सहयोगी संयन्त्रको सवलीकरणमा कार्य गर्दै आएको छ ।
यती छोटो समयमा समेत स्थानिय तहले नेतृत्व लिदै सुरक्षा आवास सञ्चालन भएकोमा हामी स्थानीयतहलाई समेत धन्यवाद दिन चाहन्छौं ।
A safe house is established in Gauriganga Municipality, Kailai as a joint effort of local level government and #WOREC so that survivors of gender based violence have access to required services and support mechanisms during the lockdown situation.
Now women have access to the required services through safe house. A total of 16 cases of violence against women including 5 cases of rape were recorded by WOREC in Kailali district during one month of lockdown period.
Since long WOREC is providing services to survivors of violence against women (VAW), working on prevention of VAW, supporting access to justice and strengthening of support mechanisms.
We thank local government for taking an urgent action in support of survivors by establishing safe house.
We would also like to thank our partner Misereor and AEIN - Aide à l'Enfance de l'Inde et du Népal for the continued support of over two decades for ensuring women's rights and access to justice in Nepal.
Read more on WOREC's statement on violence against women and girls during #COVID-19 lockdown.