यो मुद्दालाइ सामाजिक रुपान्तरणको सवालको रुपमा व्याख्या गर्दै मानव मनोविज्ञान तथा अपराध र शक्ति सम्बन्धका विषयमा मानव शास्त्रीय छलफलको श्रृखला महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल र त्रिभुवन विश्वविद्यालय, मानव शास्त्र केन्द्रिय विभागबाट सुरु हुँदैछ । यही शुक्रबार २३ असोजमा दिउँसो ३ बजे जुम वा National Alliance of Women Human Rights Defenders (NAWHRD) को फेसबुक पेज मार्फत हुने लाइभ मार्फत कार्यक्रममा सहभागी हुन नविर्सिनुहोला ।
Anthropology Colloquium Series, Friday (3 pm - 6 pm) October 9, 2020
Topic: महिला र दलित माथि बढ्दो अपराध : बहुआयामिक विश्लेषण
Time: Oct 9, 2020, 03:00 to 6:00 PM Kathmandu
Join Zoom Meeting
Meeting ID: 985 8813 3704
Passcode: 679644