पितृसत्तात्मक नेपाली समाजमा महिला मानव अधिकार रक्षकहरुले महिलाको अधिकारको वकालत गर्ने क्रममा धम्की र लैंगिक हिंसाको सामना गर्नु परेको छ । तर पनि वहाँहरुले लैंगिक समानताकोलागि निरन्तर रुपमा संघर्ष गर्दै आउनु भएको छ ।
In a largely patriarchal society, women human rights defenders (WHRDs) in Nepal face life-threatening risks and gender-based violence. Learn in this video how WHRDs have been making a difference despite the challenges they face every day. #16days #whrd #SheDefends #WeStanGenderEquality