Videos

मौनता तोडौं : निशा अधिकारी

03 Jun 2021

लैङ्गिक विभेदमा आधारित हिंसा र विभेदका विरुद्धमा सचेतना अभिवृद्धी गर्दै महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा र विभेदका बारेमा मौनता तोडौं र हिंसा विरुद्ध बोलौं ।

महिला अधिकार, लैङ्गिक समानता तथा नेपालमा महिला तथा बालिकामाथि हुने हिंसाका बारेमा थप जानकारी ओरेकको फेसबुक पेज @worecnepal मार्फत प्राप्त गर्न सक्नुहुनेछ ।

कलाकार पेशागत अधिकारकर्मी निशा अधिकारीलाई लैंगिक समानताको अभियानमा प्रतिबद्ध गर्नु भएकोमा आभार बेक्त गर्दछौं।

#WeStanGenderEquality

#WomenInLeadership

#GenerationEquality