Videos

मौनता तोडौं: रमेश रञ्जन झा

03 Jun 2021

नेपालको संबिधानले समानताको हक, महिलाको हक र लैङ्गिक विभेद विरुद्ध कानुनी व्यवस्था गरी लैंगिक समानता सुनिश्चित गरेको छ  तर अझै लैङ्गिक विभेदमा आधारित हिंसा नेपाली समाजमा रोगको रुपमा रहेको छ । लैङ्गिक विभेदमा आधारित हिंसा र विभेदका विरुद्धमा सचेतना अभिवृद्धी गर्दै महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा र विभेदका बारेमा मौनता तोडौं र हिंसा विरुद्ध बोलौं। कलाकार रमेश रञ्जन झालाई लैंगिक समानताको अभियानमा प्रतिबद्ध गर्नु भएकोमा आभार व्यक्त गर्दछौं।

#WeStanGenderEquality #WomenInLeadership #GenerationEquality