Videos

महामारीमा मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने?

04 Jun 2021

कोरोना भाइरसको संक्रमणको दोस्रो लहरका कारण यतिबेला नेपालमा निकै असहज परिस्थिति पैदा भएको कोरोना भाइरसले यतिबेला अधिकांश व्यक्तिहरुमा मानसिक स्वास्थ्यको समस्या समेत बढाएको त्यसैले  यो कोभिडको समयमा  शारीरिक स्फूर्ती तथा मानसिक  स्वास्थ्यको ख्याल राख्ननको लागि व्यायाम, पोषिलो खानेकुरा, योग आदि गर्न सुजाव दिनु हुन्छ मनोपरामर्शकर्ता कमल खड्का।

"त्यसैगरी  राष्ट्रिय महिला आयोगको हेल्पलाईन नं ११४५, ओरेकको हटलाईन नं १६६००१७८९१० अन्य निकाय संस्थाहरुबाट संचालित नम्बरहरुमा खबर गरेर सहयोग तथा निशुल्क मनोविमर्श पनि लिन सकिन्।," मनोपरामर्शकर्ता कमल खड्का भन्नु।

#WeStanGenderEquality #EndViolence #MentalHealth