Videos

महामारीको आवस्थामा पनि उदयपुरको सामुदायिक स्वास्थ्य क्लिनिकमा सेवा निरन्तर सञ्चालनमा

04 Jun 2021

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार अत्यावश्यक महत्वपूर्ण मानव अधिकार हो त्यसैले  यो महामारीको कारणले कुनै पनि महिलाले महिला अधिकार यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उदयपुरको सामुदायिक स्वास्थ्य क्लिनिकमा कोरोना भाइरसको महामारीको अवस्थामा पनि सेवा निरन्तर सञ्चालन भइरहेको उदयपुरको सामुदायिक स्वास्थ्य क्लिनिकमा कोरोना भाइरसको महामारीको अवस्थामा पनि साधारण स्वास्थ्य जाँच तथा उपचार सेवा, गर्भवती जाँच, सुत्केरी पछिको जाँचखोप सेवा, परिवार नियोजन सेवा आदि जस्ता सेवाहरु निरन्तर सञ्चालन भइरहेको ,” स्वास्थ्यकर्मी ज्योति दनुवार भन्नु हुन्। 

#OurHeathOurRights #WomensHealthMatters #SRHRisEssential #NoLockdownonRights #WeStanGenderEquality