Videos

Conflict survivors in context of COVID 19 pandemic | कोभिड १९ महामारीमा द्वन्द प्रभावितहरु

20 Jun 2021

Nepal went through ten year-long internal armed conflict from 1996 to 2006. Though the conflict ended with signing a comprehensive peace agreement in 2006 between the state and the warring party, the survivors of conflicts await justice and reparation for the grave human right violation committed during the war. The various reports suggest that sexual violence against women and girls during the conflict was widespread and the girls under 18 were particularly vulnerable.

The COVID 19 pandemic situation has compounded the vulnerabilities of conflict time sexual violence survivors. Adding to the layer of socio-cultural and structural barriers to justice, the current containment measures such as lockdown quarantines, mobility restriction have affected their access to services (such as health) and their livelihood. However, we must ensure that the conflict-related sexual violence survivors are not forgotten and their voices are heard. Response programs must be accessible and available for all and should include lifesaving medical care, sexual and reproductive health services, psychosocial support and livelihood assistance.

Video Link:

Conflict survivors in context of COVID 19 pandemic | कोभिड १९ महामारीमा द्वन्द प्रभावितहरु - YouTube

सन् १९९६ देखि २००६ सम्म नेपालमा आन्तरिक शसस्त्र द्वन्द्व चल्यो । सन् २००६ मा राज्य र तत्कालिन बिद्रोही पक्ष बीच भएको शान्ति सम्झौतासंगै द्वन्द्वको अन्त्य भएपनि द्वन्द्व प्रभावितहरु न्याय, सत्य र क्षतिपूर्तिको पर्खाइ मै छन् । धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबेदन अनुसार महिला र किशोरीबिरुद्द यौनहिंसा व्यापक रुपमा फैलिएको थियो र मुख्य गरेर १८ वर्ष भन्दा मुनिका किशोरीहरु बिशेष जोखिममा थिए ।

कोभिड १९ महामारीले द्वन्द प्रभावितहरुको जोखिमको अवस्थालाई अझै जटिल बनाएको छ । समुदायमा रहेका सामाजिक संरचनागत विभेदमा थप गर्दै अहिलेको बन्दाबंदीको अवस्था, क्वारेनटाइन, गतिशीलतामा प्रतिबन्ध लगायतले उनीहरुको सेवा र स्वस्थ्य मा पहुंच र जीविकोपार्जनका लागि गरिने क्रियाकलापमा रोकावट आएको छ । धेरै द्वन्द प्रभावितहरुले नियमित रुपमा चाहिने स्वास्थ्य सेवा पाइरहेका छैनन् भने आर्थिक समस्याले गर्दा दैनिक गुजारा गर्न पनि मुस्किल परेको छ । महामारी वा अन्य जटिल परिस्थितिमा पनि द्वन्द्वसंग सम्बन्धित यौनहिंसा प्रभावितहरुका समस्याहरु सम्बोधन हुनु पर्ने, उनीहरुका आवाजहरु सुनिनु पर्ने र प्रतिक्रियात्मक कार्यक्रमहरुमा उनीहरुका सवालहरु समाबेस गरिनु पर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ । त्यसैले कोभिड १९ महामारीको प्रतिकार्य कार्यक्रमहरुले द्वन्द्व प्रभावितहरुका लागि यौन र प्रजनन् स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र जीविकोपार्जन सहयोगका कार्यक्रमहरु समेट्नु आवश्यक देखिन्छ ।

Music Credit: https://www.bensound.com