“कार्यबाट आशा जगाऔ” नाराका साथ आत्म हत्या रोकथाम दिवशको अवसरमा आत्महत्या सम्वन्धि गरिएको अनुसन्धानको नतिजा सार्वजनिकीकरण तथा आत्महत्याको अवस्था वारे जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको छ । ओरेकको आयोजना र जिल्ला प्रहरी कार्यालय मोरगंको समन्वयमा गरिएको उक्त कार्यक्रममा ओरेकले मोरगंको ३ वटा पालिकामा गरिएको अनुसन्धानको नतिजा प्रस्तुत गरेको थियो भने जिल्ला प्रहरी कार्यालयले मोरगं जिल्लामा आत्महत्याको अवस्था वारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।