Our Events

३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानकोअवसरमा प्रदर्शन कार्यक्रम

24 Nov 2021

३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानकोअवसरमा लैंगिक समानता तथा महिला अधिकारका सबालमा कार्यरत तथा सरोकार राख्ने संघसंस्थार व्यक्तिहरुको सहभागितामा हुने प्रदर्शन कार्यक्रममा यहाँको उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं।

मितिः २०२१ नोभेम्बर २५ गते (२०७८मंसिर ९ गते, बिहीबार) (महिलाहिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस)

समय: विहान ८:३० बजे

स्थानः माईतिघर मण्डला देखिनयाँ बानेश्वर सम्म


(-यालीमा ब्यानर तथा प्लेकार्ड सहित ऐक्यबद्धता जनाउन सकिन्छ र स्वस्थ मापदण्ड अपनाएर उपस्थित भईदिनु होला ।)

#16daysofActivism #OrangeTheWorld

#GenderEquality #MyBodyMyRight