मोरङ जिल्लाको १७ स्थानिय तह मध्ये १४ स्थानिय तह १ महानगरपालिका (विराटनगर महानगर पालिका ) ८ वटा नगरपालिका ( रतुवामाई, उर्लाबारी, पथरी शनिश्चरे, बेलवारी, सुन्दर हरैचा लेटाङ्ग, रंगेली र सुनवर्सी ) र ५ वटा गाउँ पालिका ( बुढी गंगा, धनपालथान, कानेपोखरी, केरावारी, र जहदा )स्थानिय तहमा प्रत्यक्ष रुपमा कार्यक्रमहरु संचालित रहेको छ भने बाँकी ३ वटा स्थानिय तहमा विभिन्न संघसंस्थाहरु, महिला सञ्जाल र सरकारी निकायहरु सँगको सहकार्यमा महिला पुनःस्र्थापना केन्द्र (ओरेक नेपाल) ले आफ्ना अभियानहरु ( महिला हिंसा विरुद्धको अभियान र आर्थिक सामाजिक अधिकारको अभियान र क्रसकटिङ्गको रुपमा मानव अधिकार र सामाजिक न्याय अभियानहरु संचालन गरिरहेको छ ।