Newsletters

पैरवी ( अंक - दुई २०८१)

15 Aug 2024 Download

ओरेकद्वारा नियमित प्रकाशन हुने पैरवीको यस अंकमा ओरेकले दोस्रो त्रैमाशिकमा सम्पन्न गरेका अभियानहरुको बारेमा जानकारीमुलक क्रियाकलाप समावेश गरेको छ । पैरवीको यस अंकमा विशेष गरी ओरकको बार्षिकोत्सव, महिला मानव अधिकार उल्लंघनका घटना, त्यसमा ओरेकले गरेको खबरदारी, बढ्दो दण्डहीनता, महिला मानव अधिकारका सवाल र सूचनामुलक सामाग्रीको प्रकाशन तथा प्रसारण सम्बन्धि सामाग्रीहरु समावेश गरिएको छ । यसका साथै प्रजनन् स्वास्थ्य र महिला अधिकारको सवाल र विपद्को समयमा लैङ्गिक सम्बेदना र प्रतिकार्यको अवस्था तथा महिला मानव अधिकार र यसको सुनिश्चिताका लागि पैरवीका सवाल सम्बन्धी राष्ट्रिय पत्रिकामा समेटिएका लेखहरु समेत समावेश गरिएको छ ।