August 18, 2025 महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन भाद्र २०७९ महिला माथि भएका हंिसाको मासकि प्रतिवेदन भाद्र,२०७९ महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवनयापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकतामा राखी कार्यरत सम्पूर्ण जिल्लाहरुमा तथ्याङ्क संकलन…
August 18, 2025 महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९ महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९ ओरेकले श्रावण महिनामा संस्थामा अभिलेखिकरण गरेका (१९०) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४७) तथ्याङ्कका आधारमा जम्मा २३७ वटा लैङ्गिक विभेदमा आधारित…
August 18, 2025 महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै संस्थाले स्थापनाकाल देखि नै महिला अधिकार सुनिश्चितताका लागि लैगिंक समानताको…
August 18, 2025 सामाजिक लैंगिक विभेद तथा अन्याय कायमै रहँदा जेठ महिनामा ३७ जना महिला तथा किशोरी विभिन्न श्रोत साधनको उपभोगबाट वञ्चित : २०० जना महिला तथा बालिकामाथि हिंसा, ५० प्रतिशत हिंसा घरभित्रै सामाजिक लैंगिक विभेद तथा अन्याय कायमै रहँदा जेठ महिनामा ३७ जना महिला तथा किशोरी विभिन्न श्रोत साधनको उपभोगबाट वञ्चीत २०० जना महिला तथा बालिकामाथि हिंसा, ५० प्रतिशत हिंसा…
August 18, 2025 बलात्कार विरुद्धको चौंथो राष्ट्रिय अभियान घोषणा सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७९/०३/१२
August 18, 2025 ५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी ५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी पछिल्लो केही समययता देशमा महिला तथा किशोरीमाथि हिंसाका घटनाहरु सार्वजनिक हुनेक्रम बढेको छ…
August 18, 2025 महिलालाई हेर्ने विभेदकारी सोचका कारण बलात्कारका घटनाहरुमा बढोत्तरी, एक महिनामा २७ जना महिला तथा बालिका बलात्कृत, ३ जनाको बलात्कार पछि हत्या महिला तथा किशोरी माथि हुने बलात्कार मानव अधिकार हनन्को जघन्य र निकृष्ट अपराधको स्वरुप हो । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाको शरीरलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण हतियारको रुपमा बलात्कारलाई…
August 18, 2025 सामाजिक सोचमा रुपान्तरण नहुँदा महिलामाथि हुने हिंसा यथावत, ६१ प्रतिशत महिला तथा बालिकामाथि घरेलु हिंसा महिलामाथि हुने हिंसाको विभिन्न स्वरुपहरु मध्ये घरेलु हिंसा प्रमुख समस्याको रुपमा रहँदै आएको छ । व्यक्तिगत तहदेखि नीतिगत तहसम्म रहेको विभेदपूर्ण सामाजिक सोचमा रुपान्तरण हुन नसक्दा महिला माथि…
August 18, 2025 खोेप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका सदस्यहरुमा परेको असर प्रति गम्भीर ध्यानाकर्षण हाल बिश्व नै कोरोना महामारीको तेश्रो लहरको सामना गरिरहेको कुरा यहाँहरुलाई अवगत नै छ । जब जब कोरोना महामारी जस्ता विपदका घटनाहरु घट्न थाल्दछन् , तब महिला, किशोरी…
August 18, 2025 महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन पुष, २०७८ महिला पुर्नस्थापना केन्द्र, ओरेकले हरेक महिना झै पुष महिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको ६२ प्रतिशत १४६ जनामा सबै भन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले…
August 18, 2025 प्रेस विज्ञप्ती: अन्वेषी २०७८ लोकार्पण मिति : २०७८ मंसिर १० प्रेस विज्ञप्ती महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लोकार्पण २५ नोभेम्बर २०२१ महिला हिंसा विरुद्धको दिवसको अवसरमा सम्पन्न…