News Room

News Room

168 results

महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारका घटनाप्रति ओरेकको गम्भीर ध्यानाकर्षण राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा सञ्चार माध्यम मार्फत सार्वजनिक भएको महिलाको मर्यादामा आँच पु¥याउने व्यवहार, अनुचित दबाब तथा धम्की सम्बन्धी गम्भीर आरोप…
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, आईभीएफ र डिम्ब तस्करीसम्बन्धी सवालः प्रजनन् अधिकारको संरक्षण र शोषणको अन्त्य नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ), डिम्ब दिने तथा किशोरीहरूबाट डिम्ब निकालिएको भन्ने आएका घटनाहरूका सम्बन्धमा बढिरहेको सार्वजनिक बहसले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, महिलाको शारीरिक स्वायत्तता तथा प्रजनन् न्यायका…
घरेलु हिंसाबाट पीडित महिलाहरु घरेलु हिंसाबाट पीडित महिलाहरु तुलसीपुर, २० जेठ । दाङमा घरेलु हिंसाबाट महिलाहरु पीडित छन् । तीन महिनामा भएका ३१ वटा लैंगिक हिंसाका घटना मध्ये २५ वटा घटना घरेलु हिंसाका…
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हिँसा भईरहेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ…
वैदेशिक रोजगारको विषयमा नीतिगत बहस र अभियानका लागि नयाँ सञ्जाल ‘मञ्जरी’ सुरु वैदेशिक रोजगारको विषयमा नीतिगत बहस र अभियानका लागि नयाँ सञ्जाल ‘मञ्जरी’ सुरु काठमाडौं । वैदेशिक रोजगारको विषयलाई राजनीतिक दृष्टिकोणबाट बहस र छलफल चलाउन तथा अभियानहरु सञ्चालनको उद्धेश्य सहित नयाँ…
सामाजिक उत्तरदायित्व तालिम सामाजिक उत्तरदायित्व तालिम दैलेख – नारायण नगरपालिकाले ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना क्रियाकलापलाई सघाउन अधिकारकर्मीलाई लैंगिक उत्तरदायी र समावेशी शासन प्रवर्द्धन सवालमा २ दिने सामाजिक उत्तरदायित्व तालिम सञ्चालन गरेको…
ओरेक उदयपुरको आयोजनामा तीन महिने ढाका बुनाई तालिम सुरु ओरेक उदयपुरको आयोजनामा तीन महिने ढाका बुनाई तालिम सुरु रेडियो उदयपुर, २०८२ साउन ३० — ओरेक उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका–९ स्थित ओरेकको शाखा कार्यालयमा तीन महिनाको ढाका बुनाई सिपमूलक…
Back to Top