August 13, 2025 Women’s Rights Caucus Issues Feminist Declaration Marking 25th Anniversary of the Beijing Declaration and Platform for Action New York, March 9, 2020 —Twenty-five years after the adoption of the Beijing Declaration and Platform for Action, the foundational global document on gender equality, governments at an…
August 13, 2025 ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस – ८ मार्च २०२० अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वमा श्रमिक महिलाहरूको अधिकारको लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको प्रतिकका रुपमा प्रत्येक वर्ष मार्च ८ मा मनाईन्छ । संयुक्त राष्ट्र संघको…
August 13, 2025 नेपाल सरकारले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजायँ गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) पारित गरेको कदम स्वागतयोग्य तथा प्रशंसनीय । मिति २०७६ फाल्गुण २१ गतेको प्रतिनिधीसभा बैठकले संयुक्त राष्ट्रसंघको अन्तर्देशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने यू…
August 13, 2025 सभामुख प्रकरण :महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाका तर्पmबाट जारी संयुक्त प्रेस विज्ञप्ति असोज १२ गते, निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफुमाथि हातपात र बलात्कार गरेको भनि प्रभावित महिला स्वयंमले हाम्रोकुरा अनलाईन मार्फत आफ्नो घटना सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा…
August 13, 2025 “महिला विरुद्ध भेदभाव उन्मूलन समितिको नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्षात्मक सुझाव कार्यान्वयनमा सरकारबाट आवश्यक पहलहरु” विषयक परामर्श गोष्ठि सम्पन्न महिला विरुद्ध भेदभाव उन्मूलन समितिको नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्षात्मक सुझाव कार्यान्वयनमा सरकारबाट आवश्यक पहलहरु विषयक परामर्श गोष्ठि काठमाडौंमा मिति १९ देखि २० असारमा आयोजना गरिएको छ । कार्यक्रममा…
August 13, 2025 महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिको घोर भत्र्सना २०७६ असार ५ गते इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिका चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समानता…
August 13, 2025 २८ औं बार्षिक उत्सबको अवसरमा महिला आन्दोलनका सवालहरु र अबको बाटो विषयक प्यानल छलफल महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज संस्था २८ वर्ष पुरा भई २९ औं वर्षमा प्रवेश गरेको छ । समानतामा आधारित देश,…
August 13, 2025 गरिबी विरुद्धको महिला ईजलास मिति ः २०७४ मंसिर ४ गते । ओरेक लगायत महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, महिला पुनस्र्थापना केन्द्र (ओरेक), महिलाका निम्ति महिला मञ्च, महिला अधिकार मञ्च, पौरखी, शक्ति…
August 13, 2025 घरेलु कामदारको कामको पहिचान र आईएल ओ महासन्धि १८९ को अनुमोदन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला पुनस्थापना केन्द्र ओरेक, पौरखी नेपाल,सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालको आयोजना तथा MFA को आर्थिक सहयोगमा घरेलु कामदारको कामको पहिचान र…
August 13, 2025 CELEBRATING THE INTERNATIONAL DAY OF PEACE: SEPTEMBER 21, 2006 21-23 September, 2006 Katmandu Various organizations working on the issue of peace, democracy, human security and social justice came together to collectively celebrate the International Day of Peace…
August 13, 2025 Fact-finding Report on Women’s Human Rights Violations in Conflict Areas Since 1996, the political violent conflict between the Maoists and the government has been escalating, a conflict which has had increasingly serious repercussions for all communities, particularly women.…
August 13, 2025 A Report on National Peace Assembly on Conflict, Displacement & Migration: Challenges for Peace and Development (26th-28th August) In an effort to initiate peace campaign nationwide, three day National Peace Assembly, entitled ‘Conflict, Displacement and Migration: Challenges for Peace and Development’, was held in…