Violence Against Women

165 results

मासिक प्रतिवेदन जेष्ठ–२०७६ मितिः १७ असार २०७६ हाम्रो समाजमा विद्यमान हानिकारक परम्परागत मूल्य, मान्यता सोँच र चिन्तनमा परिवर्तन हुन सकेको छैन । जसका कारण नेपालको संविधानको समानताको सिद्धान्त र मौलिक हकको…
मासिक प्रतिवेदन चैत्र–२०७५ समाजमा विद्यमान पितृसत्तात्मक संरचनाका कारण महिला र पुरुषवीचको शक्ति सन्तुलन असमान छ, जसले गर्दा लैङ्गिक असमानता अझ कायमै छ । लैङ्गिक समानताका लागि जनचेतना फैल्याउने प्रयास भएपनि  लैङ्गिक…
मासिक प्रतिवेदन फाल्गुण–२०७५ पृष्ठभुमिनेपालको संविधानले सबै प्रकारको लैगिंक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । संविधानको समानताको सिद्धान्त र मौलिक हकको धारा १८ ले सबै नागरिक कानूनको दृष्टिमा समान…
घरेलु कामदारको कामको पहिचान र आईएल ओ महासन्धि १८९ को अनुमोदन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला पुनस्थापना केन्द्र ओरेक, पौरखी नेपाल,सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालको आयोजना तथा MFA को आर्थिक सहयोगमा घरेलु कामदारको कामको पहिचान र…
महिला मानव अधिकार रक्षकहरुमाथि भएका हिंसा सम्बन्धि ईजलास    “महिला मानव अधिकार रक्षकको सुरक्षा, मानव अधिकारको रक्षा” महिला मानव अधिकार रक्षकहरुमाथि भएका हिंसा सम्बन्धि ईजलासको फैसलामिती ः २०६८पौष १४  सम्पत्ति, अधिकार, राज्य सत्तामा पहुँच, अवसरमा महिला सबै…
Back to Top