Women’s Rights

212 results

२८ औं बार्षिक उत्सबको अवसरमा महिला आन्दोलनका सवालहरु र अबको बाटो विषयक प्यानल छलफल महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज संस्था २८ वर्ष पुरा भई २९ औं वर्षमा प्रवेश गरेको छ । समानतामा आधारित देश,…
गरिबी विरुद्धको महिला ईजलास मिति ः २०७४ मंसिर ४ गते  ।  ओरेक लगायत महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, महिला पुनस्र्थापना केन्द्र (ओरेक), महिलाका निम्ति महिला मञ्च, महिला अधिकार मञ्च, पौरखी, शक्ति…
महिलाको समानुपातिक समाबेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार अबधारणा पत्र पृष्ठभुमिरुपान्तरित नेतृत्व सामाजिक न्यायको आधार हो । सामाजिक न्यायमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्नका लागि महिलाको राजनैतिक सहभागिता अपरिहार्य छ । बिद्यमान असमान शक्ति…
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा “महिलाको श्रमको पहिचान, मान्यता एवं रोजाईको काम गर्न पाउने अधिकारका लागि महिला दवाब अभियान ” श्रमको पहिचान, मान्यता, रोजाईको काम गर्न पाउने अधिकार, विभेद, दुव्र्यवहारमुक्त कार्यस्थल एवं शरीरमाथि आफ्नो अधिकार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा “महिलाको श्रमको पहिचान, मान्यता एवं रोजाईको काम गर्न…
Back to Top