Newsroom

महिलालाई खाडी मुलुक तथा मलेसिया जान लगाएको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रीको धारणा स्वागत योग्य

महिलालाई खाडी मुलुक तथा मलेसिया जान लगाएको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रीको धारणा स्वागत योग्य

मिति २०८१ श्रावण ३२ गते शुक्रवार संसदको उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री शरद सिंह भण्डारीले सरकारले घरेलु महिला श्रमिकलाई खाडी मूलुक र मलेसिया जान लगाइएको प्रतिवन्ध फुकुवा गर्ने तयारी गर्दै गरेको भन्ने धारणा बाहिरिँदै गर्दा महिला पुनस्र्थापना केन्द्र (ओरेक) यस धारणाको हार्दिक स्वागत गर्दछ । साथै, महिला श्रमिकहरु शोषण र दुव्र्यवहारबाट मुक्त भई काम गर्न सक्ने अवसरको सिर्जना गर्न यसको प्रभावकारी कार्यान्वयनका लागि ओरेक अनुरोध गर्दछ । यसको आधारमा अन्य मुलुकमा लगाइएको प्रतिवन्ध पनि छिट्टै हटाउन उचित पहल कदमी चाल्न हामी सरकारसँग अपील गर्दछौँ ।

Related Posts

१६ वर्षीया दलित बालिका माथि भएको बलात्कार पछि हत्या घटना प्रति गम्भीर ध्यानकर्षण

ओरेक सुर्खेत जिल्ला, वीरेन्द्रनगर–१ स्थित सामुदायिक वनमा १६ वर्षीया इनिसा

“महिलाका मौलिक अधिकार सुनिश्चितताका लागि न्यायमा पहुँच :अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२६ को अवसरमा शान्तिपूर्ण सडक प्रदर्शन”

प्रेस विज्ञप्ति महिलाको सामाजिक, आर्थिक, सास्कृतिक तथा राजनैतिक उपलब्धिहरूको समीक्षा