Newsroom

महिलालाई खाडी मुलुक तथा मलेसिया जान लगाएको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रीको धारणा स्वागत योग्य

महिलालाई खाडी मुलुक तथा मलेसिया जान लगाएको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रीको धारणा स्वागत योग्य

मिति २०८१ श्रावण ३२ गते शुक्रवार संसदको उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री शरद सिंह भण्डारीले सरकारले घरेलु महिला श्रमिकलाई खाडी मूलुक र मलेसिया जान लगाइएको प्रतिवन्ध फुकुवा गर्ने तयारी गर्दै गरेको भन्ने धारणा बाहिरिँदै गर्दा महिला पुनस्र्थापना केन्द्र (ओरेक) यस धारणाको हार्दिक स्वागत गर्दछ । साथै, महिला श्रमिकहरु शोषण र दुव्र्यवहारबाट मुक्त भई काम गर्न सक्ने अवसरको सिर्जना गर्न यसको प्रभावकारी कार्यान्वयनका लागि ओरेक अनुरोध गर्दछ । यसको आधारमा अन्य मुलुकमा लगाइएको प्रतिवन्ध पनि छिट्टै हटाउन उचित पहल कदमी चाल्न हामी सरकारसँग अपील गर्दछौँ ।

Related Posts

Quarterly press release (Jan to March ) 2025

चिन्ताजनक वायु प्रदूषण र यसको स्वास्थ्य प्रभावबारे ध्यानाकर्षण ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) मानव अधिकार, सामाजिक न्याय र पर्यावरणीय