Publications

महिला स्वास्थ्य: प्रमुख तथ्यहरु

महिला स्वास्थ्य: प्रमुख तथ्यहरु

प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय हो। तर नेपालमा महिला र किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित हुन सकेको छैन।  यस्तो अवस्थामा नेपालमा महामारीको रूपमा फैलिरहेको कोराना संक्रमण (कोभिड १९) का कारण महिला र किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुनु परिरहेको कुरा विभिन्न समाचारमा पढ्न पाईन्छ ।

तसर्थ, महामारीको समयमा आवश्यक र बृहत्तर यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरु जस्तै आपतकालिन गर्भनिरोधक, एन्टिरेट्रोभाइरल औषधी, सुरक्षित गर्भपतन सेवा, गर्भपतन पछि दिइने सेवाहरुको समयमै पहुँच सुनिश्चित गरिनु आवश्यक छ।

#OurHeathOurRights #WomensHealthMatters #SRHRisEssential #NoLockdownonRights #WeStanGenderEquality

Related Posts

Youth Forum for Democracy and Women’s Rights

Program: Campaign for Democracy, Women’s Rights and Youth ParticipationLocations: Biratnagar

सामाजिक परीक्षण प्रतिवेदन २०८२