Publications

मानव अधिकार रक्षक सम्बन्धी घोषणापत्र र अन्य स्रोतसामग्री मानव अधिकार रक्षकहरुका लागि हातेपुस्तिका

मानव अधिकार रक्षक सम्बन्धी घोषणापत्र र अन्य स्रोतसामग्री मानव अधिकार रक्षकहरुका लागि हातेपुस्तिका

एसियामा मानवअधिकार रक्षक विरुद्व जारी अधिकार उल्लङ्घनका प्रवृत्तिलाई सम्बोधन गर्नुपर्ने आवश्यकता र हरेक मानिसको मानवअधिकारको संरक्षण र परिपूर्तिको सुनिश्चिततक लागि उनीहरुको महत्वपुर्ण भूमिकालाई फोरम एसिया मनन गर्दछ |

यसका लागि फोरम एसियाले, सामान्यत : मानवअधिकार रक्षक् सम्बन्धि घोषणापत्र भनिने गरेको विश्वव्यापी रुपमा मान्यताप्राप्त मानव अधिकार र मौलिक स्वतन्त्रको प्रवद्वन तथा संरक्षणगर्न व्यक्ति, समूह तथा समाजका अंगहरुको अधिकार तथा उत्तरदायित्व सम्बन्धि घोषणापत्रको वर्णनकारी हातेपुस्तिका तयार गरेको छ |

यो हातेपुस्तिका मानवअधिकार रक्षकहरुको भूमिका र अधिकारका साथसाथै उनीहरु प्रति अन्यको उत्तरदायित्व र तिनको सुरक्षा बढाउनका लागि व्यावहारिक सुचना उपलब्ध गराउने कुरालाई जोड दिनमा लक्षित छ|

Related Posts

Report of National Women’s Coalition- Secretariat for Universal Periodic Review ( UPR)

This joint submission has been prepared by the National Women’s

वार्षिक प्रतिवेदन २०८१/८२ (2024/25)

आर्थिक वर्ष २०८१/ ०८२ लाई फर्केर हेर्दा महिला पुर्नस्थापना केन्द्र