Publications

मानव बेचबिखन ओसारपसारबाट बचौँ÷बचाऔ

मानव बेचबिखन ओसारपसारबाट बचौँ÷बचाऔ

मानव बेचबिखन ओसारपसार अपराध हो । मानवता विरूद्धको कलङ्क हो । हामी सबै मिली काम गर्दा यसको नियन्त्रण हुन सक्दछ । त्यसैले आउनुहोस् सबै मिली भूकम्पपछिको नयाँ नेपाल मानव बेचबिखन मुक्त नेपालको निर्माण गरौँ ।

Related Posts

Youth Forum for Democracy and Women’s Rights

Program: Campaign for Democracy, Women’s Rights and Youth ParticipationLocations: Biratnagar

सामाजिक परीक्षण प्रतिवेदन २०८२