Publications

लैङ्गिक हिँसा सम्बनन्धी जानकारी सामाग्री

लैङ्गिक हिँसा सम्बनन्धी जानकारी सामाग्री

लैङ्गिक हिंसा भनेको के हो ?
कुनै पनि व्यक्तिलाई ऊ महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक रूपले दिइने पीडा वा गरिने काम र व्यवहारहरु नै लैङ्गिक हिंसा हो। यसले कार्य स्थलमा हुने यौनजन्य दुव्र्यवहार, सामाजिक कुरीतिजन्य व्यवहार लगायत लैङ्गिक आधारमा हुने हिंसा समेतलाई बुझ्नु पर्छ ।

Related Posts

UNDERSTANDING INFERTILITY THROUGH SRHR: Trends and policy obstacles in Assisted Reproduction

Executive Summary In the heart of Nepal’s Morang District, many

अदृश्य जीवन र मृत्यु : नेपाली महिला आप्रवासी घरेलु श्रमिकहरुको मृत्यु र उनीहरुको परिवारको संघर्ष

नीतिगत समिक्षा