बन्दाबन्दीको२ महिनाको समयावधिमा ४६५ जना महिला तथा बालिकामाथि हिंसा

बन्दाबन्दीको २ महिनाको समयावधिमा ३७ वटा जिल्लाहरुमा ४६५ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ६६ जना महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएका छन्।यस बन्दावन्दीेको समयमा अभिलेखीकरण भएका घटनाहरु मध्ये सबै भन्दा बढी २९३ जना महिलाहरुमाथि घरेलु हिंसा भएको पाइएको छ भने, संकलन भएका घटनाहरु मध्ये […]
बन्दाबन्दीकोे समयावधिमा ३३६ जना महिला तथा बालिकामाथि हिंसा

६ जेष्ठ २०७७, काठमाडाैं बन्दाबन्दीको समयमा१ ३३ वटा जिल्लाहरुमा२ ३३६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । गएको एक हप्ता ८६ वटा महिला तथा बालिकामाथि भएका हिंसाका घटना संस्थाले अभिलेखिकरण गरेको छ । यसैगरी बन्दाबन्दी शुरु भएपछि विगतका हप्ताहरुमा भएका थप १९ वटा घटनाहरु यो हप्तामा अभिलेखिकरण भएका छन् । अभिलेखिकरण […]
बन्दाबन्दीकोे समयावधिमा २३१ जना महिला तथा बालिकामाथि हिंसा

बैशाख ३०, काठमाडाै, बन्दाबन्दीको समयमा१ २४ वटा जिल्लाहरुमा२ २३१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ५५ वटा महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएको छ । यस अवधिमा अभिलेखिकरण भएका घटनाहरुमध्ये १३३ वटा घरेलु हिंसा, २१ वटा सामाजिक हिसा, ३४ वटा बलात्कार, ७ वटा बलात्कारको प्रयास, १० […]
बन्दाबन्दीकोे समयावधिमा १७६ जना महिला तथा बालिकामाथि हिंसा

मिति ः २०७७ बैशाख २२ बन्दाबन्दीको समयमा१ १८ वटा जिल्लाहरुमा२ १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ । यी मध्ये ९ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन […]
बन्दाबन्दीको १ महिनाको समयावधिमा १२८ जना महिला र बालिकामाथि हिंसा

पृष्ठभुमि चैत्र ११ देखि बैशाख ११ सम्मको समयमा १२८ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरिएको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १५ वटा जिल्लाहरुबाट बन्दाबन्दी शुरु भएदेखि १२८ जना महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । जसमा ७२ […]
बन्दाबन्दीमा महिला तथा बालिकामाथि भएका हिंसाको अवस्था

बन्दाबन्दीमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट बन्दाबन्दी शुरु भएदेखि ८३ वटा महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । जसमा ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिसा, १४ वटा […]
बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनकालागि ध्यानाकर्षण

पृष्ठभुमि कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापी महामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसित तथा अल्पविकसित राष्ट्रलाई प्रभाव पारेको छ । यस महामारीले हाल पारेको प्रभाव पश्चात् भविष्यमा आउन सक्ने दूरगामी असरहरुलाई लिएर हाल विश्व नै त्रसित अवस्थामा छ । यस महामारीको सम्भावित संक्रमणबाट आफुलाई सुरक्षित गर्न अहिलेको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन । […]
ओरेक २९ औ वर्ष पूरा भई ३० औ वर्षमा प्रवेश, अहिले बिपदको स्थितिमा मनोविमर्श सेवालाई प्राथमिकता दिने ।

महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज महिला पुनस्र्थापना केन्द्र (ओरेक) २९ वर्ष पुरा भई ३० औं वर्षमा प्रवेश गरेको छ । समानतामा आधारित देश, बेचबिखन मुक्त समाज, मानसीक तथा शारीरिक रुपमा स्वस्थ्य ब्यत्तिलहरु रहेको समाजको सपनालाई मूर्त रुप दिन यस संस्थाको बि. सं. २०४७ साल चैत्र १९ गते […]
ध्यानाकर्षण पत्र
पछिल्लो समयमा विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको असरले गर्दा नेपाल भित्र जनमानसमा त्रास सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी हालसम्म २,३१,२२८ (दुई लाख एकतिस हजार दुई सय अठाइस) व्यक्तिहरुमा कोरोना संक्रमण भएको र ९,८१७ (नौ हजार आठ सय सत्र) व्यक्तिहरुको यस संक्रमण बाट मृत्यु भैसकेको छ भन्ने तथ्याँक सार्वजनिक गरेको छ । हालसम्म […]
Women’s Rights Caucus Issues Feminist Declaration Marking 25th Anniversary of the Beijing Declaration and Platform for Action
New York, March 9, 2020 —Twenty-five years after the adoption of the Beijing Declaration and Platform for Action, the foundational global document on gender equality, governments at an abbreviated session of the UN’s Commission on the Status of Women (CSW) have reaffirmed a commitment to gender equality but, according to leading feminist groups and activists, […]