Day: August 18, 2025

231 results

बालिकाहरुमाथिको बलात्कार विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर ​ बालिकाहरुमाथि भएको बढ्दो बलात्कारले बालिकाहरुको आर्थिक, शैक्षिक, स्थास्थ्य तथा सामाजिक अधिकारको हनन भएको तथा  बालअधिकार सम्बन्धी महासन्धी १९८३ को पक्ष राष्ट्र भएकोले सरकारसंग सो अधिकारको सुनिश्चितताका माग…
चिन्ताजनक वायु प्रदूषण र यसको स्वास्थ्य प्रभावबारे ध्यानाकर्षण । महिला पुनर्स्थापना केन्द्र (ओरेक) मानव अधिकार, सामाजिक न्याय र पर्यावरणीय न्यायप्रति प्रतिबद्ध एक महिलावादी संस्था हो । हामी काठमाडौं उपत्यकामा विगत एक हप्तादेखि देखिएको खतरनाक स्तरको वायु प्रदूषण…
महिलालाई खाडी मुलुक तथा मलेसिया जान लगाएको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रीको धारणा स्वागत योग्य मिति २०८१ श्रावण ३२ गते शुक्रवार संसदको उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री शरद…
जघन्य अपराधका आरोपित व्यक्तिलाई लुम्बिनी प्रदेश सरकारको मन्त्री बनाउने निणर्य प्रति गम्भिर आपति बाँके नेपालगञ्जकी निर्मला कुर्मीको हत्याको आरोप लागेका लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) काे गम्भीर आपत्ति छ । निर्मलादेवी कुर्मीको हत्याका…
यौन तथा प्रजनन् स्वास्थ्य मेला ( SRHR mela) मिति २०८१ असोज ७ र ८ गते कोशी प्रदेशका माननीय उपसभामुख, माननीय सांसदहरु, मानव अधिकार आयोगका प्रतिनिधिहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, महिला मानव अधिकार…
मानवीय सहयातको क्षेत्रमा महिलाले नेतृत्व गरेको संस्थाहरु आफ्नो पहिचान दावी गर्दै मिति २०८१ असोज १० गते तदनुसार २६ सेप्टेम्बर, २०२४ मा महिला पुनस्र्थापना केन्द्र (ओरेक), नेपाल महिला एकता समाज र केयर नेपालको संयुक्त आयोजनामा “विद्यमान असमान शक्ति सम्बन्ध र…
संवेदनशील विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि ध्यानाकर्षण                         संवेदनशील विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि ध्यानाकर्षण  हाल मौसम परिवर्तन भएसँगै देशभर विभिन्न स्थानमा बाढी, पहिरो…
Back to Top