August 18, 2025 महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन बैशाख, २०८० मिति : २०८० , बैशाख महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन बैशाख, २०८० महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यमबाट घटना अभिलेखन…
August 18, 2025 महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन चैत्र, २०७९ मिति : २०७९ चैत्र महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन चैत्र, २०७९ महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र…
August 18, 2025 महिला माथी भएका हिंसाको प्रतिवेदन (फागुन , २०७९) महिला माथी भएका हिंसाको प्रतिवेदन (प्mाागुन, २०७९) अपाङ्गता भएका महिलाहरु थप हिंसाको जोखिममा महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम हो । त्यस भित्र पनि अपाङ्गता भएका महिलाहरु दोहोरो…
August 18, 2025 प्रेश विज्ञप्ती- ओरेकको ३२ औं वार्षिकोत्सव कार्यक्रम प्रेश विज्ञप्ती सामाजिक, राजनैतिक, आर्थिक रुपान्तरण सहित लैंीगक समानता र सामाजिक न्यायको अभियानमा विगत ३२ वर्षदेखि कार्यरत महिलावादी गैरसरकारी संस्था महिला पुनस्थार्पना केन्द्र (ओरेक) ले आफ्नो स्थापना दिवसको…
August 18, 2025 ध्यानाकर्षण पत्र – १४ बर्षीय किशोरीमाथि हानिकारक परम्परागत अभ्यासको आडमा भएको जघन्य अपराधको घटना प्रति ध्यानाकर्षण
August 18, 2025 ध्यानाकर्षण पत्र- उपराष्ट्रपति पदको निर्वाचनको लागि उम्मेदवारको मनोनयन पत्र दर्ता सन्दर्भमा नेपालको संविधानको धारा ३८ ले महिलाको हक सुन्श्चिित गरेको छ । जस अन्तर्गत उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ…
August 18, 2025 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को कार्यक्रम सम्पन्न मिति : २०७९/११/२३ प्रेस विज्ञप्ति महिलाको सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक संघर्ष र विश्वमा भएका श्रमिक महिलाहरूको अधिकारको लागि गरिएका आन्दोलनहरूको सम्झना र सम्मान स्वरुप अन्तर्राष्ट्रिय श्रमिक महिला…
August 18, 2025 महिला माथी भएका हिंसाको प्रतिवेदन (पुष—माघ) २०७९ महिला माथी भएका हिंसाको प्रतिवेदन (पुष—माघ) २०७९ महिलालाई हेर्ने विभेदकारी सामाजिक दृष्टिकोण कायमै रहँदा ६१ प्रतिशत महिलाहरु घरभित्रै असुरक्षित लैगिंक हिंसा विरुद्धको अभियान सरकारी तथा गैरसरकारी क्षेत्रबाट निरन्तर…
August 18, 2025 महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन भाद्र २०७९ महिला माथि भएका हंिसाको मासकि प्रतिवेदन भाद्र,२०७९ महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवनयापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकतामा राखी कार्यरत सम्पूर्ण जिल्लाहरुमा तथ्याङ्क संकलन…
August 18, 2025 महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९ महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९ ओरेकले श्रावण महिनामा संस्थामा अभिलेखिकरण गरेका (१९०) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४७) तथ्याङ्कका आधारमा जम्मा २३७ वटा लैङ्गिक विभेदमा आधारित…
August 18, 2025 बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न संसदमा दर्ता गराएको विधेयकमा प्रस्ताव गरिएका प्रावधानहरु प्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण
August 18, 2025 सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा सम्बन्धी अनुसन्धानको नतिजा सार्वजनिकीकरण