आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र

“रूपान्तरण सम्भव छ, हामी गर्छौँ” भन्ने मूल सन्देशका साथ २०८२ साल मंसिर १३ र १४ गते काठमाडौँमा सम्पन्न अग्रणी सम्मेलन ले हिंसा प्रभावित महिलाहरूको सामूहिक आवाजलाई राष्ट्रिय रूपमा स्थापित गरेको छ। ३४औँ महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान तथा महिला मानव अधिकार रक्षक दिवसको अवसरमा आयोजना गरिएको यस सम्मेलनमा सातै प्रदेशबाट १०० भन्दा बढी […]

वार्षिक प्रतिवेदन २०८१/८२ (2024/25)

आर्थिक वर्ष २०८१/ ०८२ लाई फर्केर हेर्दा महिला पुर्नस्थापना केन्द्र (ओरेक) संरचनागत विभेद विरुद्ध मानव अधिकार र सामाजिक न्याय प्राप्तिका लागि विगत ३५ बर्षदेखि निरन्तर क्रियाशिल छ । संस्थाले महिला तथा पछाडि पारिएका समुदायका मानव अधिकार र सामाजिक न्यायका लागि नीतिगत प्रभाव, सामूहिक आन्दोलन र जवाफदेहिता सुनिश्चिततामा महत्वपूर्ण उपलब्धिहरू हाँसिल गरेको छ । यस वर्षको […]