नेपालमा घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा लगाइएको प्रतिबन्ध सम्बन्धि ध्यानाकर्षण पत्र

महिला पुनस्थार्पना केन्द्र (ओरेक)डा. आयुष्मान भगत (विद्यावारिधि) नीतिगत सन्दर्भःसन् २०१७ देखि नेपाल सरकारले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुका लागि प्रतिबन्ध लगाएको छ ।¹ वैदेशिक रोजगारका क्षेत्र त्यसमा पनि खाडीमुलुकमा जाने नेपाली नागरिकहरु विशेषगरी गरिब, विपन्न, दलित तथा आदिवासी र सिमान्तकृत समुदायका महिलाहरूको रोजगारीसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ ।² नेपाल सरकारले यस प्रतिबन्धलाई […]