सुरक्षा आवास इन्चार्ज
पदपूर्ति पद: सुरक्षा आवास इन्चार्ज संस्था: महिला पुनस्थार्पन केन्द्र (ओरेक) स्थान: मोरङ्ग, विराटनगर रिपोर्ट: जिल्ला संयोजक , ( मोरङ) जिम्मेवारीहरु: आवेदन प्रक्रियाआफ्नो बायोडाटा र आवेदन पत्र २२ जनवरी २०२६ सम्ममा vacancy@worecnepal.org इमेलमा पठाउनुहोस्। नोट: यो पद महिलाहरूको लागि मात्र हो र आवेदन प्रक्रियामा पछाडी पारिएका /सीमान्तकृत समुदायका महिलाहरूलाई उच्च प्राथमिकता दिइनेछ।