“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश)
ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रबर्धनका लागि निरन्तर तथ्यमा आधारित पैरवी गर्दै आइरहेको छ । संस्थाले महिला मानव अधिकार रक्षक, सामुदायिक संस्था, महिला समूह, सञ्जाल, युवा तथा किशोरी समूहसँग समन्वय गर्दै महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरूको सङ्कलन, व्यवस्थापन, अभिलेखीकरण र विश्लेषण गर्दै नियमित रूपमा प्रतिवेदन तथा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आएको छ […]
घरदेखि सार्वजनिक स्थलसम्म असुरक्षित महिला : बढ्ढो हिंसाको अवस्था :महिला हिंसा सम्बन्धि त्रैमासिक प्रेस विज्ञप्ति
ओरेकले महिला तथा किशोरी अधिकार स्थापनार्थ तथ्यगत पैरवी गर्दै आइरहेको छ । यसका लागि संस्थाले विभिन्न सामुदायिक संस्था, महिला समुह, युवा तथा किशोरी समुहसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिदै आइरहेको छ । संस्थाले कार्यालयमा आएका, सुरक्षा आवासमा सेवा लिएका, हटलाइनमा आएका र जिल्लाबाट […]
बालिका माथि यौन हिंसाको बढ्ढो क्रम:महिला हिंसा सम्बन्धि त्रैमाशिक प्रेश विज्ञप्ति
महिला तथा किशोरी माथि हुने बलात्कार मानव अधिकार हनन्को जघन्य र निकृष्ट अपराध हो । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाको शरीरलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण हतियारको रुपमा बलात्कारलाई लिएको पाइन्छ । अमेरिकी लेखक सुसन ब्राउन मिलरले बलात्कारलाई, “पुरुषले महिलामाथि नियन्त्रण कायम राख्न प्रयोग गर्ने सामाजिक अस्त्र” को रूपमा परिभाषित गरेकी छन् । महिलाहरुको समान अस्तित्वलाई स्वीकार […]
घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै
लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख ओरेक महिला तथा किशोरी अधिकार स्थापनार्थ (अधिकारका लागी स्थापनाकाल देखि) तथ्यगत पैरवी गर्दै आइरहेको गैरसरकारी संस्था हो । यसका लागि संस्थाले विभिन्न सामुदायिक संस्था, महिला समुह, युवा तथा किशोरी समुहसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक प्रतिवेदन प्रकाशनलाई निरन्तरता […]
किशोरीका लागि असुरक्षित हुदै सावर्जनीक स्थल
लैंङ्गिक हिंसा सम्बन्धी प्रेस विज्ञप्ती -उदयपूर, कोशी प्रदेश_, २०८३ महिला पुनर्स्थापना केन्द्र, -ओरेक- महिला तथा किशोरी अधिकार स्थापनार्थ तथ्यगत पैरवी गर्दै आइरहेको गैरसरकारी संस्था हो । यसका लागि संस्थाले विभिन्न सामुदायिक संस्था, महिला समूह, युवा तथा किशोरी समूह, समान उद्देश्य बोकेका संस्थाहरूसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक […]
लैंगिक हिंसा विरुद्धको प्रेस विज्ञप्ति
मिती :२०८३ वैशाख महिला पुनस्थार्पना केन्द्र (ओरेक) ले आफ्नो स्थापना काल देखी नै महिलाहरुको हक र अधिकारका लागी निरन्तर नितीगत पैरवी गर्दै आएको छ । जसका लागि संस्थाले समुदायसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरु संकलन, व्यवस्थापन तथा अभिलेखन गरी सोही आधारमा बिश्लेषणात्म प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिइरहेको छ । संस्थाले महिला हिंसाका घटना तथा […]
भूमिहीन तथा सुकुम्बासी समुदायमाथि गरिएको जबरजस्ती उठिवासप्रति गम्भीर ध्यानाकर्षण
नेपाल सरकारले बैशाख १२ गतेदेखि बागमती नदी किनारलगायतका क्षेत्रमा वर्षौँदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी समुदायमाथि स्पष्ट नीति, कानुनी आधार र पारदर्शी प्रक्रियाविना नै जबरजस्ती बस्ती हटाउने कार्य सुरु गरेकोप्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण भएको छ । थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर, मनोहरा, टेकु, बल्खु, वंशीघाट र शंखमूललगायतका क्षेत्रमा कडा सुरक्षा व्यवस्थाबीच […]
यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकार सुनिश्चितताका लागि ध्यानाकर्षण
सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यका सुनिश्चतता महिला तथा किशोरीको शारीरिक अखण्डतासँग जोडिएको छ । तसर्थ, यो महिलाको मानव अधिकार हो । तर नेपालमा महिलाहरू अझै पनि सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सेवाबाट वञ्चित रहेको विभिन्न तथ्याङ्कले पुष्टि गर्दछ । दुर्गम भूगोल, कमजोर स्वास्थ्य पूर्वाधार, लैङ्गिक असंवेदनशिलता, दक्ष जनशक्तिको अभाव र प्रभावकारी आपत्कालीन सेवाको अपर्याप्तताका कारण […]
बढ्दो मूल्यवृद्धिको प्रभाव : श्रमिक अधिकारका लागि राज्यको तत्काल सम्बोधनको माग
प्रेस विज्ञप्ति हाल मध्यपूर्वी एसियामा भइरहेको यूद्धका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको र यसबाट श्रमजीवी वर्गमा पर्न जाने असर प्रति महिला पुनर्स्थापना केन्द्र,-ओरेकको गम्भीर ध्यानाकर्षण भएको छ । विशेषत पेट्रोलियम पदार्थको मुख्य स्रोत भएका देशहरुमा भएको युद्धका कारण देखाउदै नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु. १५ र मट्टितेलमा प्रतिलिटर रु. १० वृद्धि गरेको घोषणा […]
१६ वर्षीया दलित बालिका माथि भएको बलात्कार पछि हत्या घटना प्रति गम्भीर ध्यानकर्षण
ओरेक सुर्खेत जिल्ला, वीरेन्द्रनगर–१ स्थित सामुदायिक वनमा १६ वर्षीया इनिसा वि.क. माथि भएको बलात्कार पछि हत्या गरिएको जघन्य घटना प्रति गहिरो दुःख र आक्रोश व्यक्त गर्दछ । यो घटना केवल एक व्यक्ति माथि भएको अपराध होइन । यो दलित महिला तथा बालिकाहरूले निरन्तर भोग्दै आएको संरचनागत जातीय विभेद, ब्राम्हणवादी पितृसत्तात्मक हिंसा र राज्यको कमजोर जवाफदेहिताको […]