आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र
“रूपान्तरण सम्भव छ, हामी गर्छौँ” भन्ने मूल सन्देशका साथ २०८२ साल मंसिर १३ र १४ गते काठमाडौँमा सम्पन्न अग्रणी सम्मेलन ले हिंसा प्रभावित महिलाहरूको सामूहिक आवाजलाई राष्ट्रिय रूपमा स्थापित गरेको छ। ३४औँ महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान तथा महिला मानव अधिकार रक्षक दिवसको अवसरमा आयोजना गरिएको यस सम्मेलनमा सातै प्रदेशबाट १०० भन्दा बढी […]