Women’s Global Strike | महिलाको विश्वव्यापी हडताल – “महिला रोकिए संसार रोकिन्छ ।”

हामी को हौं ?सन् २०१५ मा न्युयोर्कमा आयोजित जनताको सभा (people’s assembly) मा, त्यहाँ भेला भएका महिलावादीहरू, ट्रेड युनियनकर्मीहरूद्वारा अगुवाई गर्दै सबै महिलाहरूद्वारा स्वीकार गरिएका महिलाहरूकै नेतृत्वमा विश्वव्यापी हडतालको माग भएको थियो । त्यस बखत गरिएको महिलाको त्यो विश्वव्यापी हडतालको आह्वानको सकारात्मक प्रभाव अहिले विश्वभर फैलिँदै गएको छ । त्यसले महिला एवं प्रगतिशील आन्दोलनहरूबाट सहयोग […]

अन्वेषी २०७६

अन्वेषी’ बर्ष पुस्तक १ सयभन्दा बढी महिला मानव अधिकारववादी संघसंस्थाहरू, सामुदायिक संघ संस्थाहरू, महिलावादी लेखकहरू, महिला मानब अधिकारवादीहरू, संचारकर्मीहरूको सामुहिक प्रयास र सहकार्यबाट तयार गरिएको महिला माथि भएका भेदभाव, हिंसा र असमानताको बारेमा विश्लेषणात्मक पुस्तक हो । यो नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलित, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक हो । सर्भेक्षणमा […]

वैदेशिक रोजगारीसम्बन्धी जानकारीमूलक गोजी–पुस्तिका

सही सूचनाको अभावमा मानिसहरू समस्यामा पनि पर्न सक्छन् भन्ने कुरालाई मध्यनजर गरी ओरेकले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि थप सूचना दिने उद्देश्यले अति आवश्यक सूचनाहरूको सँगालो गोजी पुस्तिका तयार गरेको छ । सही निर्णय, सूचना र जोखिम कम गर्ने उपायहरूको अवलम्बन गर्न सक्दा वैदेशिक रोजगारीमा हुन सक्ने ठगी, शोषण, बेचबिखन तथा ओसारपसारजस्ता जोखिम कम हुन […]

Nepal CEDAW Shadow Report

Nepal has been making legal and institutional improvements for the promotion of women’s rights, by establishing protection mechanisms such as National Human Rights Commission and National Women’s Commission. However, the status of Nepali women still remains vulnerable due to weak enforcement of laws, policies and plan of action, and poor performance of state mechanisms. It […]