Publications

‘Pairavi’ for February 2022-April 2022

‘Pairavi’ for February 2022-April 2022

पैरवीको यस अंकमा ओरेकले फेब्रुवरी २०२२ देखि अप्रिल २०२२ सम्म सञ्चालन गरेका अभियानमुलक तथा पैरवीमुलक कार्यक्रमहरुको जानकारी समावेश गरिएको छ । यस अवधीमा ओरेकले आफ्नो ३१ औं स्थापना दिवस मनाउनुको साथै ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाको श्रमको पहिचान, मान्यता एवं रोजाईको काम गर्न पाउने अधिकारका लागि महिला दवाब अभियानको राष्ट्रव्यापी घोषणा र सोहि अभियान अन्तर्गत महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकारः सामाजिक रुपान्तरणको आधार अभियानको सुरुवात गरि संस्थाले गरेका पैरवीमुलक तथा सचेतनामुलक कार्यक्रमका केही मुख्य गतिविधी यस अंकको न्युजलेटरमा प्रस्तुत गरिएको छ ।

Related Posts

Youth Forum for Democracy and Women’s Rights

Program: Campaign for Democracy, Women’s Rights and Youth ParticipationLocations: Biratnagar

सामाजिक परीक्षण प्रतिवेदन २०८२