Publications

Poster related to Safe Public Space

Poster related to Safe Public Space

The poster has been published on the WOREC website under the Creative Commons Attribution 4.0 international license. 

सार्बजनिक स्थलमा महिला तथा किशोरीमाथि हुने हिंसालाई सम्बोधन गर्न लैङ्गिक न्याय र मानव अधिकारमा आधारित दृष्टिकोणबाट बिध्यमान नीतिगत ब्यवस्थामा गरीनुपर्ने सुधारहरु र नीतिगत कार्यान्वयनमा प्रभावकारीता बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले ओरेकले सार्वजनिक स्थलमा महिला तथा किशोरीमाथि हुने हिंसा न्यूनिकरण र यसको संबोधन सँग सम्बन्धित नीतिको समीक्षा अध्ययन गरेको छ । सो नीतिगत समिक्षाको सारांश निम्न लिंकबाट अध्ययन तथा डाउनलोड गर्न सक्नुहुनेछ । 

Link: https://www.worecnepal.org/publications/113/2021-12-02

Related Posts

UNDERSTANDING INFERTILITY THROUGH SRHR: Trends and policy obstacles in Assisted Reproduction

Executive Summary In the heart of Nepal’s Morang District, many

अदृश्य जीवन र मृत्यु : नेपाली महिला आप्रवासी घरेलु श्रमिकहरुको मृत्यु र उनीहरुको परिवारको संघर्ष

नीतिगत समिक्षा