Gender-Based Violence

198 results

बन्दाबन्दीकोे समयावधिमा २३१ जना महिला तथा बालिकामाथि हिंसा बैशाख ३०, काठमाडाै, बन्दाबन्दीको समयमा१  २४ वटा जिल्लाहरुमा२  २३१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ५५ वटा महिला तथा बालिकामाथि भएको…
बन्दाबन्दीकोे समयावधिमा १७६ जना महिला तथा बालिकामाथि हिंसा मिति ः २०७७ बैशाख २२  बन्दाबन्दीको समयमा१  १८ वटा जिल्लाहरुमा२  १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ ।   महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन…
बन्दाबन्दीको १ महिनाको समयावधिमा १२८ जना महिला र बालिकामाथि हिंसा पृष्ठभुमि चैत्र ११ देखि बैशाख ११ सम्मको समयमा १२८ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ ।  महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरिएको ३ वटा…
बन्दाबन्दीमा महिला तथा बालिकामाथि भएका हिंसाको अवस्था  बन्दाबन्दीमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट…
बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनकालागि ध्यानाकर्षण  पृष्ठभुमि कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापी महामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसित तथा अल्पविकसित राष्ट्रलाई प्रभाव पारेको छ । यस महामारीले हाल पारेको प्रभाव पश्चात् भविष्यमा…
मासिक प्रतिवेदन असार–२०७६ असार महिनामा मात्रै १२१ जना महिलामाथि हिंसामहिलामाथि हुने हिंसाले महिलाको स्वतन्त्रता, मर्यादित र समाजमा आत्मसम्मान सहित बाँच्न पाउने अधिकार, समानताको अधिकार, यातना र भयमुक्त भई जीवन जिउन पाउने…
मासिक प्रतिवेदन जेष्ठ–२०७६ मितिः १७ असार २०७६ हाम्रो समाजमा विद्यमान हानिकारक परम्परागत मूल्य, मान्यता सोँच र चिन्तनमा परिवर्तन हुन सकेको छैन । जसका कारण नेपालको संविधानको समानताको सिद्धान्त र मौलिक हकको…
मासिक प्रतिवेदन बैशाख–२०७६ नेपालको संविधानले सबै प्रकारको लैङ्गिक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । यद्यपी महिला र पुरुषलाई हेर्ने सामाजिक÷सांस्कृतिक मूल्य–मान्यतामा आधारित असमान दृष्टिकोणका कारण पुरुष सदस्यबाट महिलाहरुमाथि…
मासिक प्रतिवेदन चैत्र–२०७५ समाजमा विद्यमान पितृसत्तात्मक संरचनाका कारण महिला र पुरुषवीचको शक्ति सन्तुलन असमान छ, जसले गर्दा लैङ्गिक असमानता अझ कायमै छ । लैङ्गिक समानताका लागि जनचेतना फैल्याउने प्रयास भएपनि  लैङ्गिक…
मासिक प्रतिवेदन फाल्गुण–२०७५ पृष्ठभुमिनेपालको संविधानले सबै प्रकारको लैगिंक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । संविधानको समानताको सिद्धान्त र मौलिक हकको धारा १८ ले सबै नागरिक कानूनको दृष्टिमा समान…
Back to Top