August 18, 2025 महिलालाई खाडी मुलुक तथा मलेसिया जान लगाएको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रीको धारणा स्वागत योग्य मिति २०८१ श्रावण ३२ गते शुक्रवार संसदको उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री शरद…
August 18, 2025 जघन्य अपराधका आरोपित व्यक्तिलाई लुम्बिनी प्रदेश सरकारको मन्त्री बनाउने निणर्य प्रति गम्भिर आपति बाँके नेपालगञ्जकी निर्मला कुर्मीको हत्याको आरोप लागेका लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) काे गम्भीर आपत्ति छ । निर्मलादेवी कुर्मीको हत्याका…
August 18, 2025 यौन तथा प्रजनन् स्वास्थ्य मेला ( SRHR mela) मिति २०८१ असोज ७ र ८ गते कोशी प्रदेशका माननीय उपसभामुख, माननीय सांसदहरु, मानव अधिकार आयोगका प्रतिनिधिहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, महिला मानव अधिकार…
August 18, 2025 मानवीय सहयातको क्षेत्रमा महिलाले नेतृत्व गरेको संस्थाहरु आफ्नो पहिचान दावी गर्दै मिति २०८१ असोज १० गते तदनुसार २६ सेप्टेम्बर, २०२४ मा महिला पुनस्र्थापना केन्द्र (ओरेक), नेपाल महिला एकता समाज र केयर नेपालको संयुक्त आयोजनामा “विद्यमान असमान शक्ति सम्बन्ध र…
August 18, 2025 संवेदनशील विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि ध्यानाकर्षण संवेदनशील विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि ध्यानाकर्षण हाल मौसम परिवर्तन भएसँगै देशभर विभिन्न स्थानमा बाढी, पहिरो…
August 18, 2025 “महिला मानव अधिकार रक्षकमाथि भएको यौन दुव्र्यवहारको घटना प्रति गम्भीर ध्यानाकर्षण” च.नंः ५८८÷०८०–८१ मिति २०८१÷०३÷१३ गते गम्भीर ध्यानाकर्षण“महिला मानव अधिकार रक्षकमाथि भएको यौन दुव्र्यवहारको घटना प्रति गम्भीर ध्यानाकर्षण”सप्तरी जिल्लाको…
August 18, 2025 लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ति ( कर्णाली प्रदेश ) विपद्को अवस्थामा महिलामाथि हुने हिंसा बढ्दो तर लैङ्गिक संवेदनशिल प्रतिकार्य खै ?? लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ती (कर्णाली प्रदेश), २०८१ कुनैपनि विपद्को समयमा महिला तथा किशोरीमाथि हुने…
August 18, 2025 लिङ्गको आधारमा पारिश्रमिकमा गरिएको विभेदः संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन प्रति गम्भीर ध्यानाकर्षण लिङ्गको आधारमा पारिश्रमिकमा गरिएको विभेदः संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन प्रति गम्भीर ध्यानाकर्षणमहिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा स्थापित गर्ने गरी नेपाल क्रिकेट संघ (ऋब्ल्) द्घारा हालै भएको निर्णय संवैधानिक व्यवस्थाको…
August 18, 2025 लिङ्गको आधारमा पारिश्रमिकमा गरिएको विभेदः संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन प्रति गम्भीर ध्यानाकर्षण लिङ्गको आधारमा पारिश्रमिकमा गरिएको विभेदः संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन प्रति गम्भीर ध्यानाकर्षणमहिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा स्थापित गर्ने गरी नेपाल क्रिकेट संघ (ऋब्ल्) द्घारा हालै भएको निर्णय संवैधानिक व्यवस्थाको…
August 18, 2025 प्रेश विज्ञप्ती – बागमती प्रदेश स्तरीय महिलावादी मञ्च २०८० च.नं.२–०८०÷८१ मिती : २०८० असोज ८ बागमती प्रदेश स्तरीय महिलावादी मञ्च २०८०प्रेश विज्ञप्ती महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको नेतृत्व तथा मानव अधिकारको…