Women Human Rights Defenders

89 results

२ महिनामा ५०४ जना महिला/बालिका/किशोरी माथि हिंसा, ५२ प्रतिशत हिंसाका जिम्मेबार १७ देखि ३५ बर्ष उमेर समूहका युवाहरु  For English Version, Please click here पृष्ठभुमि  ओरेकले यस निषेधाज्ञाकोसमयमा ५०४ जना महिला/बालिका तथा किशोरी माथि विभिन्न प्रकारका हिंसा भएको पाईएको छ । गएको २ हप्तामा मात्र(असार १ देखि…
निषेधाज्ञाको समयावधिमा ७३ जना महिला/बालिका/किशोरी माथि बलात्कार, ३६ प्रतिशत घटनाका जिम्मेबार आफ्नै छिमेकी Click here for English version  पृष्ठभुमि  ओरेकले यस निषेधाज्ञाको समयमा  ३७१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाएको छ । गएको २ हप्तामा (जेठ १६ देखि…
निषेधाज्ञाको १ महिनाको समयावधिमा २०० जना महिला तथा बालिकामाथि हिंसाको घटना अभिलेखिकरण, ४५ प्रतिशत हिंसा घरभित्रै Click here for the English version of the Press Release पृष्ठभुमि नेपाल सरकारले पटक–पटक निषेधाज्ञाको समय अवधि थप गरि नागरिकलाई कोरोना महामारी बाट सुरक्षित राख्ने प्रयास गरेको छ…
बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि ध्यानाकर्षण Click here for the English version पृष्ठभुमि  विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको कारण विश्व पुनः आतंकित अवस्थामा रहेको छ । यस महामारीले सबै जाति, उमेर, वर्ग, लिङ्ग,…
८४३ जना महिला तथा बालिकामाथि हिंसा, ५८ प्रतिशत हिंसा घरभित्रै २३ असार २०७७ । ओरेकले पछिल्लो ३ महिनामा  ८४३ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरेको छ । अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत…
ओरेकमा बन्दाबन्दीकोे समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण, ४७ प्रतिशत घटना छिमेकीबाट ओरेकमा यस बन्दाबन्दीको समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण भएका छन् ।  जसमा ८ वटा सामुहिक बलात्कार र ९ वटा वैवाहिक बलात्कार सम्बन्धी घटनाहरु रहेका छन् । बलात्कार…
बन्दाबन्दीकोे समयावधिमा ३३६ जना महिला तथा बालिकामाथि हिंसा ६ जेष्ठ २०७७, काठमाडाैं बन्दाबन्दीको समयमा१  ३३ वटा जिल्लाहरुमा२  ३३६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । गएको एक हप्ता  ८६ वटा महिला तथा…
बन्दाबन्दीकोे समयावधिमा १७६ जना महिला तथा बालिकामाथि हिंसा मिति ः २०७७ बैशाख २२  बन्दाबन्दीको समयमा१  १८ वटा जिल्लाहरुमा२  १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ ।   महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन…
ओरेक २९ औ वर्ष पूरा भई ३० औ वर्षमा प्रवेश, अहिले बिपदको स्थितिमा मनोविमर्श सेवालाई प्राथमिकता दिने  । महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज महिला पुनस्र्थापना केन्द्र (ओरेक) २९ वर्ष पुरा भई ३० औं वर्षमा प्रवेश गरेको छ ।…
सभामुख प्रकरण :महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाका तर्पmबाट जारी संयुक्त प्रेस विज्ञप्ति असोज १२ गते, निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफुमाथि हातपात र बलात्कार गरेको भनि प्रभावित महिला स्वयंमले हाम्रोकुरा अनलाईन मार्फत आफ्नो घटना सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा…
Back to Top