Women Human Rights Defenders

89 results

“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश) ओरेकले सन् २०२६ को पहिलो त्रैमासिकमा सुदूरपश्चिम प्रदेशमा महिला तथा किशोरीमाथि भएका ७६ वटा हिंसाका घटनाहरू सार्वजनिक गरेको छ।
“महिलाका मौलिक अधिकार सुनिश्चितताका लागि न्यायमा पहुँच :अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२६ को अवसरमा शान्तिपूर्ण सडक प्रदर्शन” प्रेस विज्ञप्ति महिलाको सामाजिक, आर्थिक, सास्कृतिक तथा राजनैतिक उपलब्धिहरूको समीक्षा गर्दै प्रत्येक वर्ष मार्च ८ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाइन्छ । यस वर्ष ८ मार्च…
बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश) ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर तथ्यमा आधारित पैरवी गर्दै आइरहेको छ । संस्थाले महिला मानव अधिकार रक्षक, सामुदायिक संस्था, महिला समूह, सञ्जाल, युवा…
निर्वाचन विशेष : भय रहित र समावेशी निर्वाचनको माग सहित मानव अधिकार रक्षकहरुको सिफारिस प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मुलुकको राजनीतिक तथा सामाजिक अवस्था संवेदनशील बन्दै गएको सन्दर्भमा ओरेकको आयोजनामा सातै प्रदेशका ६५ भन्दा बढी मानव अधिकार रक्षकहरूको सहभागितामा भर्चुअल वेवीनार सम्पन्न…
आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र “रूपान्तरण सम्भव छ, हामी गर्छौँ” भन्ने मूल सन्देशका साथ २०८२ साल मंसिर १३ र १४ गते काठमाडौँमा सम्पन्न अग्रणी सम्मेलन ले हिंसा प्रभावित महिलाहरूको सामूहिक आवाजलाई राष्ट्रिय रूपमा…
वार्षिक प्रतिवेदन २०८१/८२ (2024/25) आर्थिक वर्ष २०८१/ ०८२ लाई फर्केर हेर्दा महिला पुर्नस्थापना केन्द्र (ओरेक) संरचनागत विभेद विरुद्ध मानव अधिकार र सामाजिक न्याय प्राप्तिका लागि विगत ३५ बर्षदेखि निरन्तर क्रियाशिल छ ।…
पैरवी (अंक पौष १६- चैत्र १८ २०८० ) ओरेकले महिला अधिकारका सवाललाई समुदाय तहदेखि उठान गरी यसको सम्बोधनका लागि राज्यको नीति निर्माण तहमा पैरवी गरिरहेको हामी अवगतै छौं । साथै यस संस्थाले लामो समयदेखि महिलाको मानव…
मानव अधिकार रक्षक सम्बन्धी घोषणापत्र र अन्य स्रोतसामग्री मानव अधिकार रक्षकहरुका लागि हातेपुस्तिका एसियामा मानवअधिकार रक्षक विरुद्व जारी अधिकार उल्लङ्घनका प्रवृत्तिलाई सम्बोधन गर्नुपर्ने आवश्यकता र हरेक मानिसको मानवअधिकारको संरक्षण र परिपूर्तिको सुनिश्चिततक लागि उनीहरुको महत्वपुर्ण भूमिकालाई फोरम एसिया मनन गर्दछ | यसका…
Back to Top