११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस – ८ मार्च २०२०

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वमा श्रमिक महिलाहरूको अधिकारको लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको प्रतिकका रुपमा प्रत्येक वर्ष मार्च ८ मा मनाईन्छ । संयुक्त राष्ट्र संघको विश्वव्यापी मानव अधिकार घोषणा पत्र (१९४८), आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (१९६६), महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन सम्बन्धि महासन्धि (१९७९), आईएलओ महासन्धि र […]
नेपाल सरकारले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजायँ गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) पारित गरेको कदम स्वागतयोग्य तथा प्रशंसनीय ।

मिति २०७६ फाल्गुण २१ गतेको प्रतिनिधीसभा बैठकले संयुक्त राष्ट्रसंघको अन्तर्देशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) लाई पारीत गरेकोमा हामी सरकारको यस कदमको प्रशसा गर्दै बधाई व्यक्त गर्दछौं । मानव बेचबिखन तथा ओसार पसार एक संगठित अपराध हो । […]
सभामुख प्रकरण :महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाका तर्पmबाट जारी संयुक्त प्रेस विज्ञप्ति
असोज १२ गते, निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफुमाथि हातपात र बलात्कार गरेको भनि प्रभावित महिला स्वयंमले हाम्रोकुरा अनलाईन मार्फत आफ्नो घटना सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा प्रभावित महिलाले महरा १२ गते राति उनको कोठामा आएको, उनीमाथि कुटपिट र बलात्कार भएको, महराको फुटेको चस्मा, जुत्ताको तलुवा, महराले मदिरा सेवनका लागि प्रयोग गरेको ग्लासहरुलाई प्रमाणका […]
मासिक प्रतिवेदन असार–२०७६

असार महिनामा मात्रै १२१ जना महिलामाथि हिंसामहिलामाथि हुने हिंसाले महिलाको स्वतन्त्रता, मर्यादित र समाजमा आत्मसम्मान सहित बाँच्न पाउने अधिकार, समानताको अधिकार, यातना र भयमुक्त भई जीवन जिउन पाउने अधिकार जस्ता आधारभूत अधिकारहरू कुण्ठित गरेको छ । घरदेखि सार्वजनिक स्थलमा समेत बढिरहेका हिंसाका घटनाका तथ्याङ्कले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मान, परिवार र अन्तत समाजमा प्रत्यक्ष […]
“महिला विरुद्ध भेदभाव उन्मूलन समितिको नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्षात्मक सुझाव कार्यान्वयनमा सरकारबाट आवश्यक पहलहरु” विषयक परामर्श गोष्ठि सम्पन्न

महिला विरुद्ध भेदभाव उन्मूलन समितिको नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्षात्मक सुझाव कार्यान्वयनमा सरकारबाट आवश्यक पहलहरु विषयक परामर्श गोष्ठि काठमाडौंमा मिति १९ देखि २० असारमा आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अथितीका रुपमा रहनु भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननिय थममाया थापाले समाजमा रहेको महिलामाथि हुने सबै किसिमका हिंसा र विभेदलाई अन्त्य गर्न सरकार प्रतिबद्ध […]
मासिक प्रतिवेदन जेष्ठ–२०७६

मितिः १७ असार २०७६ हाम्रो समाजमा विद्यमान हानिकारक परम्परागत मूल्य, मान्यता सोँच र चिन्तनमा परिवर्तन हुन सकेको छैन । जसका कारण नेपालको संविधानको समानताको सिद्धान्त र मौलिक हकको धारा १८ ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित गरिने छैन भनी उल्लेख गरिसकेको भएपनि लैंगिक हिंसाका घटनाहरुमा कमि आउन […]
महिलाहरुको आत्मसम्मानमा चोट पुर्याउने गरी प्रयोग गरेको अपशब्दहरु विरुद्ध महिला अधिकारकर्मीहरुकाे संयुक्त प्रेस विज्ञप्ति

ईटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले मिति २०७६ असार ४ गते ईटहरी १६ लबिपुरमा आयोजना गरिएको एक कार्यक्रममा महिलाहरुको आत्मसम्मानमा चोट पु¥याउने गरी प्रयोग गरेको अपशब्दहरुको हामी महिला अधिकारकर्मीहरु घोर भत्र्सना गर्दछौ । नेपालको संविधान २०७२ ले व्यक्तिको स्वतन्त्रता र आत्मसम्मानको अधिकारलाई सुनिश्चित गरेको छ । संविधानले सुनिश्चित गरेको संवैधानिक हकहरु कार्यान्वयन गर्नु राज्यको प्रमुख दायीत्व […]
महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिको घोर भत्र्सना

२०७६ असार ५ गते इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिका चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समानता र सामाजिक न्यायकालागि संघर्षरत हामी सबै महिला मानव अधिकार रक्षकहरु प्रमुख चौधरीको उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दछौं । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाकालागि भएका आन्दोलनमा पुरुष सहकर्मीसँग […]
मासिक प्रतिवेदन बैशाख–२०७६

नेपालको संविधानले सबै प्रकारको लैङ्गिक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । यद्यपी महिला र पुरुषलाई हेर्ने सामाजिक÷सांस्कृतिक मूल्य–मान्यतामा आधारित असमान दृष्टिकोणका कारण पुरुष सदस्यबाट महिलाहरुमाथि विभेद र हिंसा हुँदै आएको छ । जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन् भएको छ ।विषयवस्तु ओरेक नेपालले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१५७) तथा […]
श्रम र पहिचानमा महिलाको अधिकारः गणतान्त्रिक नेपालको मूल आधार प्रथम ऐतिहासिक उदयपुर जिल्ला महिला भेला
