नागरिक संघ संगठनहरुको तर्फबाट कोरोना भाइरसको परीक्षण तथा उपचार खर्च निशुल्क गर्न जारी गरिएको संयुक्त प्रेस विज्ञप्ति

कार्तिक ४ २०७७    गते | आधारभूत र आकस्मिक स्वास्थ्य सेवामाथि सर्वसाधारण नागरिकहरुको पहुँच सुनिश्चित गर्न नागरिक संस्थाहरुको अपीलकोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण विश्वमा दिनानुदिन संक्रमितको संख्या बढदै गईरहेको सन्दर्भमा नेपालमा पनि संक्रमितको संख्या र मृत्यु दर ह्वातै बढेको छ । सरकारले विभिन्न समयअवधिमा संक्रमण फैलन नदिनका लागि बन्दाबन्दी घोषणा गर्नुका साथै आंशिकरुपमा बन्दाबन्दी गरेतापनि […]

“मौनता तोडौं” – बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको अपिल

Appeal_letter_campaign.pdf दैनिक ७ वटा बलात्कार, बलात्कारपछि हत्या, बन्दावन्दीको समयमा लैङ्गिक हिंसाका कारणले ४७ महिलाको हत्या  भएका घटनाले महिला तथा बालिकामाथि हुने हिंसाको कहाली लाग्दो अवस्था हाम्रो समाजमा रहेको देखाएको छ । नेपाल प्रहरीको पछिल्लो ६ महिना (चैत २०७६ देखि भदौ २०७७) को तथ्यांकले समेत बलात्कारको संख्या १२२१ भएको देखाउँछ । पछिल्लो तथ्याँक बन्दाबन्दीको समयमा न्यायिक […]

16 Days of Global Action on Agroecology

 Rural peoples mobilise for food systems change PAN Asia Pacific (PANAP) and its partners across the globe today launched the 16 Days of Global Action on Agroecology 2020, with the theme “Fight for Food Systems Change!”, as rural peoples confront the challenges of the hunger crisis brought on by the COVID-19 pandemic. The 16 Days of […]

Open letter to the SAARC Council of Ministers urging the establishment of a South Asia regional human rights mechanism

Date: 23 September 2020 To,H.E. Mr. Mohammad Haneef Atmar, Minister of Foreign Affairs, Afghanistan H.E. Dr. A.K. Abdul Momen, Minister for Foreign Affairs, BangladeshH.E. Dr. Tandi Dorji, Minister for Foreign Affairs, BhutanH.E Dr. S. Jaishankar, Minister of External Affairs, IndiaH.E. Mr. Abdulla Shahid, Minster of Foreign Affairs, MaldivesH.E. Mr. Pradeep Kumar Gyawali, Minister for Foreign […]

स्वास्थ्य सेवामाथि सर्वसाधारण नागरिकहरुको पहुँच सुनिश्चित गर्न तथा निशेधाज्ञाको विकल्प खोज्न नागरिक संस्थाहरुको अपील

मितिः  २०७७ भदौ १४  । कोरोना भाईरस (कोभिड–१९)को महामारीका कारण विश्वमा दिनानुदिन संक्रमितको संख्या बढदै गईरहेको छ । विश्वका लाखौं मानिसहरुले ज्यान गुमाईसकेको परिस्थितिमा नेपालमा पनि कोरोना संक्रमणको जोखिम दर घनाबस्ती भएका स्थानहरुमा अत्यधिकरुपमा बढ्दो क्रममा रहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो समयमा दक्षिण एशियामा नै निको हुनेहरुको दर नेपालमा […]

Domestic Workers and COVID 19

Work in Freedom program of ILO Country Office Nepal in coordination with WOREC, is organizing a WebEx meeting on “Domestic Workers and COVID 19” on 19th June 2020 from 2:00-4:00 PM on the occasion of International Domestic Workers Day (June 16), to get an update on the situation of domestic workers in Nepal amid COVID […]

“लैङ्गिक हिंसा र विभेदको अन्त्य ः आर्थिक रुपान्तरण अबको गन्तव्य” दोस्रो राष्ट्रिय महिला अधिकार दिवस–२०७७

नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । समान नागरिक, समान सहभागीता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ । यद्यपी ५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको महिलाहरु अझ […]

अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिबश मे २८

मे २८, नेपालले २०२० सम्म मातृ मृत्युदर प्रति लाख २२५ मा घटाउने लक्ष्य राखेको थियो भने हाल नेपालको  मातृमत्यु दर प्रति लाख २३९ रहेको छ । यो हेर्दा खेरी हामी २०२० को लक्ष्य प्राप्तीको लागि पहिले नै चुकिसकेका छौं । अहिले कोभिड १९ को बन्दाबन्दीको अवस्थामा, गर्भवती र सुत्केरी महिलाको अबस्था झन् बढी जोखिममा रहेको […]