बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON) मा भएको बाल यौन दूव्र्यवहार तथा हिंसाको घटनाप्रति गम्भीर ध्यानाकर्षण
बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON_) मा बालबालिकामाथि भएको शारीरिक, मानसिक तथा यौन हिंसाको घटनाप्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानकर्षण भएको छ ।सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकामाथि सञ्चालकले नै यौन हिंसा र दुव्र्यवहार तथा अत्यन्त अमानवीय शारीरिक तथा मानसिक यातना गरेको आरोप रहेको छ । हाल सम्बन्धित घटनामा प्रहरीले विद्यालयका सञ्चालकलाई […]