Author: Worec Comms

576 results

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन भाद्र २०७९ महिला माथि भएका हंिसाको मासकि प्रतिवेदन भाद्र,२०७९ महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवनयापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकतामा राखी कार्यरत सम्पूर्ण जिल्लाहरुमा तथ्याङ्क संकलन…
महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९ महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९ ओरेकले श्रावण महिनामा संस्थामा अभिलेखिकरण गरेका (१९०) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४७) तथ्याङ्कका आधारमा जम्मा २३७ वटा लैङ्गिक विभेदमा आधारित…
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न संसदमा दर्ता गराएको विधेयकमा प्रस्ताव गरिएका प्रावधानहरु प्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण
महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै संस्थाले स्थापनाकाल देखि नै महिला अधिकार सुनिश्चितताका लागि लैगिंक समानताको…
सामाजिक लैंगिक विभेद तथा अन्याय कायमै रहँदा जेठ महिनामा ३७ जना महिला तथा किशोरी विभिन्न श्रोत साधनको उपभोगबाट वञ्चित : २०० जना महिला तथा बालिकामाथि हिंसा, ५० प्रतिशत हिंसा घरभित्रै सामाजिक लैंगिक विभेद तथा अन्याय कायमै रहँदा जेठ महिनामा ३७ जना महिला तथा किशोरी विभिन्न श्रोत साधनको उपभोगबाट वञ्चीत २०० जना महिला तथा बालिकामाथि हिंसा, ५० प्रतिशत हिंसा…
५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी ५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी पछिल्लो केही समययता देशमा महिला तथा किशोरीमाथि हिंसाका घटनाहरु सार्वजनिक हुनेक्रम बढेको छ…
Back to Top