Author: Worec Comms

576 results

राज्यको कमजोर जवाफदेहीताका कारण निम्तिएको नागरिक निराशा प्रति गम्भिर ध्यानाकर्षण हालैका दिनहरूमा देशभर बढ्दै गएका आत्मदाह र आत्मदाहका प्रयासका घटनाहरूले सम्पूर्ण समाजलाई स्तब्ध र चिन्तित बनाएको छ । राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने…
बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON) मा भएको बाल यौन दूव्र्यवहार तथा हिंसाको घटनाप्रति गम्भीर ध्यानाकर्षण बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON_) मा बालबालिकामाथि भएको शारीरिक, मानसिक तथा यौन हिंसाको घटनाप्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानकर्षण भएको छ ।सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार…
घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला पुनस्र्थापना केन्द्र (ओरेक) महिला तथा किशोरी अधिकार स्थापनार्थ (अधिकारका लागी स्थापनाकाल देखि) तथ्यगत पैरवी गर्दै आइरहेको गैरसरकारी संस्था…
मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”) अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार हो । यसको सुनिश्चितता व्यक्तिको गरिमा, आत्मनिर्णय, मानसिक स्वास्थ्य तथा सम्मानपूर्ण…
नेपालमा घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा लगाइएको प्रतिबन्ध सम्बन्धि ध्यानाकर्षण पत्र महिला पुनस्थार्पना केन्द्र (ओरेक)डा. आयुष्मान भगत (विद्यावारिधि) नीतिगत सन्दर्भःसन् २०१७ देखि नेपाल सरकारले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुका लागि प्रतिबन्ध लगाएको छ ।¹ वैदेशिक रोजगारका…
“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश) ओरेकले सन् २०२६ को पहिलो त्रैमासिकमा सुदूरपश्चिम प्रदेशमा महिला तथा किशोरीमाथि भएका ७६ वटा हिंसाका घटनाहरू सार्वजनिक गरेको छ।
Back to Top