Author: Worec Comms

576 results

महिलालाई हेर्ने विभेदकारी सोचका कारण बलात्कारका घटनाहरुमा बढोत्तरी, एक महिनामा २७ जना महिला तथा बालिका बलात्कृत, ३ जनाको बलात्कार पछि हत्या महिला तथा किशोरी माथि हुने बलात्कार मानव अधिकार हनन्को जघन्य र निकृष्ट अपराधको स्वरुप हो । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाको शरीरलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण हतियारको रुपमा बलात्कारलाई…
महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार राष्ट्रव्यापी अभियान महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार राष्ट्रव्यापी अभियान प्रेस बिज्ञप्ती महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले आफ्नो ३१औं वार्षिकोत्सवको शुभ–अवसरमा आगामी निर्वाचनमा निर्णायक तहमा महिलाको अर्थपूर्ण…
सम्बन्धविच्छेद गरेको महिलाले पुनः विवाह गरे पूर्वपतिबाट प्राप्त अंश फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्थाको तयारी भइरहेको प्रक्रियाप्रति गम्भीर ध्यानाकर्षण नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेको महिलाले पुनः विवाह गरे पूर्वपतिबाट प्राप्त अंश फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्थाको लागि संसोधन प्रस्ताव अघि बढाउने तयारी भइरहेको समाचारप्रति महिला पुर्नस्थापना…
सामाजिक सोचमा रुपान्तरण नहुँदा महिलामाथि हुने हिंसा यथावत, ६१ प्रतिशत महिला तथा बालिकामाथि घरेलु हिंसा  महिलामाथि हुने हिंसाको विभिन्न स्वरुपहरु मध्ये घरेलु हिंसा प्रमुख समस्याको रुपमा रहँदै आएको छ । व्यक्तिगत तहदेखि नीतिगत तहसम्म रहेको विभेदपूर्ण सामाजिक सोचमा रुपान्तरण हुन नसक्दा महिला माथि…
सन्दर्भ : सामाजिक न्यायको विश्व दिवस प्रेस विज्ञप्ति  सम्मानित काम, उचित पारिश्रमिक, र हिंसा रहित जीवनयापन गर्न पाउनु प्रत्येक व्यक्तिको मानव अधिकार हो ।  त्यसैगरी श्रोतको उचित बाँडफाँड, अवसर र पहुँच मर्यादित जीवन यापनका…
प्रेस विज्ञप्ति प्रेस विज्ञप्ति नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७८ साल माघ १३ गते सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा (Prank) को नाममा सर्वसाधारण व्यक्तिहरुलाई मानसिक तथा शारीरिक रुपमा दिने सास्ती, हैरानी…
खोेप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका सदस्यहरुमा परेको असर प्रति गम्भीर ध्यानाकर्षण  हाल बिश्व नै कोरोना महामारीको तेश्रो लहरको सामना गरिरहेको कुरा यहाँहरुलाई अवगत नै छ ।  जब जब  कोरोना महामारी जस्ता विपदका घटनाहरु घट्न थाल्दछन् , तब महिला, किशोरी…
महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन पुष, २०७८ महिला पुर्नस्थापना केन्द्र, ओरेकले हरेक महिना झै पुष महिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको ६२ प्रतिशत १४६ जनामा सबै भन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले…
Back to Top